यस्तो छ २०८० सालको बार्षिक राशिफल र डरलाग्दो भबिस्यवाणी, कहाँ के हुदैछ ? हेर्नुस सम्पूर्ण कुरा

यस वर्ष साठी संवत्सरमध्ये बार्हस्पत्यमानले नलनामको संवत्सरको समाप्तिसँगै पिङ्गल नामको संवत्सर प्रारम्भ भएको छ । मेषसंक्रान्तिबाट भुक्तमासादि ०/२१/८/२४ र भोग्यमासादि ११/८/५१/३६ रहेको छ । यसपछि सौरमानले कालयुक्तनामक संवत्सरको आगमन हुनेछ । संवत्सर फल निम्नअनुसार रहेको छ ।

यस वर्ष स्थानअनुसार कतै अतिवृष्टि, कतै अनावृष्टि त कतै सलह, मूसा एवं सुगाको आतङ्कका कारण मध्यम रूपमा उत्पादन हुने अन्नादिको मूल्यवृद्धि हुनेछ । करप्रणाली र राज्यमा हुने परचक्रीको प्रभावका कारण जनता भयभीत हुनेछन्। शक्तिशाली राज्यले अरू राज्यमा प्रभाव बढाउनेछन् । कालयुक्तसंवत्सरको प्रभाव वृद्धिसँगै संसारमा रोगवृद्धिका साथै अनाजवृद्धिसमेत हुनेछ । हेर्नुस –