सेतो डिप नेक टपमा खुलेकी तारा सुतारिया, तस्विरको चर्चा

काठमाडौँ । भारतीय सुन्दरी नायिका तारा सुतारिया हट अवतारका कारण बेला बेलामा चर्चामा आउने कलाकार हुन् । उनले आफ्नो बोल्ड तस्बिरहरूले इन्टरनेटमा सनसनी मच्चाएकी छिन्।

ताराले सेतो डिप नेक टपमा बोल्ड तरिकाले ड्रागन फल खाइरहेको तस्विरले यतिबेला धेरैको ध्यान खिचेको छ । जहाँ उनको भिजेको कपाल, चम्किलो शरीरको चर्चा यतिबेला सबैले मन पराइरहेका छन् ।

तारा सुतारियाले न्युड मेकअप र ग्लसी लिप शेड प्रयोग गरेका तस्विरहरु फ्यानको मन मुटुमा बस्न सफल छन् । हेर्नुहोस् यी तस्बिरहरु