बलेको बाबाको मृत्युपछि कक्रोज र मुन्नी भावुक, बलेले भने- बाबालाई एकपटक पनि भेट्न पाइन (भिडियो सहित)

हामीलाई थाहा छ, मृत्यु जीवनमा निश्चित छ। यो यस्तो सत्य हो, जसबारे बोल्न वा सोच्न पनि हामी डराउँछौं। तर, मृत्युसामु हामी घुँडा टेक्न बाध्य बन्छौं। त्यसैले इतिहास होस् वा दर्शन, मृत्युलाई नै आधार मानिन्छ। मृत्युले हाम्रो जीवनकथालाई अन्त्यसम्म पुर्‍याउँछ ।

केहिदिन अघि मात्र वरिष्ठ लोकदोहोरी गायक राजेन्द्र लम्साल क्षेत्रीको निधन भएको छ। लामो समय देखी स्पेनमा बस्दै आएका राष्ट्रिय दोहोरी गीत प्रतिष्ठान नेपालका संस्थापकसमेत रहेका वरिष्ठ लोकदोहोरी गायक क्षेत्रीका धेरै गीतहरु चर्चित छन् ।

उनलाइ मौलिक गीतका धरोहर समेत मानिन्छ । लम्सालको निधन पछि लोक दोहोरी क्षेत्रका कलाकारहरुले दुख व्यक्त गरेका छन् । उनलाइ मौलिक गीतका धरोहर समेत मानिन्छ ।

उनि हाँस्य कलाकार सागर लम्साल क्षेत्री (बले) का पिता समेत हुन् । पिताको निधनले बले शोकाकुल बनेका छन् । उक्त निधन संगै कक्रोज र मुन्नी पनि भावुक बनेका थिए । भिडियो हेर्न यहाँ जानुहोस ।*