अमेरिकि शरणार्थी रबि लामिछानेले राजनीतिमा गएर केही गर्न सक्दैन झन देशलाई कङ्गाल बनाउने छन् : मुकुन्दे

काठमाडौ। आज सन्चारकर्मी रबि लामिछाने ले आफ्नो टेलिभिजन छाडेर राजनिती मा प्रबेश गरेका छन। उनले आफ्नो फेसबुक मार्फत सम्पुर्ण जान्कारी आफ्नो फेसबुक बाट जनाएका छन। अब उनी राजनीति मा गएर देश नया ढंग बाट नया तरिकाले बनाउने उनको सोच रहेको छ।

तर यहि बिषय लाई लिएर सामाजिक सँजालमा मुकुन्द घिमिरे(मुकुन्दे)ले रबि लामिछाने लाई उल्टोबाट ब्याङा हानेका छन। उनले भनेको कुरा हामिले सिधै उनको बाल बाट लिएर कपिस्ट गरेका छौ। उनले लेखेको पोस्ट जस्ताको तस्तै:टेलिभिजन प्रस्तोता रवि लामिछाने राजनीतिमा आउने भएका छन् ।

राजनीतिमा होमिने लक्ष्यका साथ उनले हाल कार्यरत ग्यालेक्सी टेलिभिजन छाडेका छन्। उनलाई ग्यालेक्सी टेलिभिजनका कर्मचारीहरुले बिहीबारै बिदाइ गरेका छन्। उनले आगामी कात्तिक वा मंसिरमा हुने संघीय निर्वाचनमा उम्मेदवारी दिने लक्ष्यका साथ ग्यालेक्सी टिभी छाडेको बताइएको छ।

यो पनि :-

सामाजिक सञ्जालमा यति बेला मेयर बालेन र निर्देशक विशाल भण्डारी बिच जुहारी चल्दो छ । निर्देशक भण्डारीले बालेनलाई मेन्सन गर्दै रक्षक नै भक्षक भन्ने तस्बिर राखी अब बनाउन तर्फ लागौँ भत्काउन तर्फ हैन भने पछि दुई बिच जुहारी चलेको हो ।

उनको उक्त तस्बिरमा कमेन्ट गर्दै मेयर शाहले तिम्रो सो पैसाको भोट्ले जितिन्छ , तिमि पैसा कमाउन आएको हौ र जीवनमा पैसा बाहेक अरू केही नदेखेको साथै बिकाऊ मान्छेलाई उत्तर दिन जरुरी नठानेको भनेर लेखेका छन् । बिशाललको उक्त तस्बिरमा कतिले सकारात्मक कमेन्ट गरेका छन् भने केहीले नकारात्मक ।

विशाललाई समर्थन गर्दै केही सञ्जाल प्रयोगकर्ताहरूले प्रश्न गर्न पाउनु हरेक नागरिक को अधिकार हो भन्दै बालेन माथि नै खनिएका छन् । प्रश्नमा आएको कमेन्टलाई विशालले मध्य नजर गर्दै बालेनलाई उत्तरमा श्री ८ सर्कारको दर्जा पनि दिएका छन् ।

विशाललाई समर्थन गर्दै केही सञ्जाल प्रयोगकर्ताहरूले प्रश्न गर्न पाउनु हरेक नागरिक को अधिकार हो भन्दै बालेन माथि नै खनिएका छन् । प्रश्नमा आएको कमेन्टलाई विशालले मध्य नजर गर्दै बालेनलाई उत्तरमा श्री ८ सर्कारको दर्जा पनि दिएका छन् ।

भण्डारीले अर्को स्टाटसमा भत्काउनुबाहेक के बनाउनुभयो भनेर प्रश्न सोधेको लेखेका छन् । त्यसमा पनि बालेनले कमेन्ट गरेका छन्, ‘प्रश्न सोध्न पाइन्छ भाइ । काम गरिरहेको मान्छेलाई दारु खाएर राति राति दुःख दिन पाइँदैन । तिम्रो गाउँको मेयरले के गर्दैछ थाहा छ ? भन्दै उनले लेखेका हुन् ।