श्रीमतीले सरकारी जागिर पाएको रिसले श्रीमतीको दुबै हात का:टिदीए श्रीमानले…

एक सन्की पतिले आफ्नी श्रीमतीको हात का’टि’दिए । यस घटनामा अब थप नयाँ मोड आएको छ ।हात का’ट्नुको कारण थियो, श्रीमतीले भर्खरै सरकारी जागिर पाएकी थिइन् । घ:टना भारत, पश्चिम बङ्गालको बर्धमान जिल्लाको केतुग्रा’मको हो ।

पीडि’त रेणु खातुनले केही दिनअघि सरकारी अ”स्पतालमा नर्स’को जागिर पाएकी थिइन् ।यस्तो अवस्थामा श्रीमान् मोहम्मद शेख उर्फ शरीफुल शेख’लाई यो कुरा राम्रो लागेन् । श्रीमतीले सरकारी जागि’र गर्न थालेपछि आफू’लाई छोडेर जा’न्छिन् कि ड’र उनको मनमा आउन थालेको थियो ।

जागिर’पछि श्रीमतीले आफू’लाई छोडेर अर्कै पुरुषसँग विवाह गर्ने’छिन् भन्ने कुराको चस्को उनको मनमा थियो ।रेणु खातुनले काम गर्न थाले’पछि शेखका साथी’हरूले उनलाई उक्सा’उन थाले । जस’कारण उनको शं’का बढ्दै गयो ।

रेणु खातुनले भनिन्, ‘सरकारी जा’गिरमा मेरो नाम आए’पछि श्रीमानले यो जा’गिर गर्न नदिने सोचेका थिए । मैले उन’लाई धेरै पटक बुझा’एँ तर हामी’बीच झग’डा हुन थाल्यो ।एक दिन दु’र्गापुर जानुअ’घि श्रीमान’ले मलाई घर बोलाउनु’भयो । उसको मनमा के थियो भन्ने कुरामा म पूर्ण’तया अनभिज्ञ थिएँ ।

राति १० बजे खाना खाइसके’पछि म नि’दाए, राति दुई:पटक आँखा खोलेँ । उनी पटक–पटक वाश’रूम जाँदै गरेको देखेँ । सोध्दा उनले पेट दुखेको बताए ।’उनले थप्दै भनेकी छिन्, ‘केही बेरमा कसैले मेरो मुखमा सिरानी राख्यो, कसै’ले मेरो हात समातेको म’हसुस भयो । त्यस’पछि कैंची जस्तो केही वस्तुले मेरो हात काटि’यो ।

त्यहाँ जम्मा ३ जना थिए, बाँकी त्यहाँबाट गएपछि पनि मेरो मुखमा सिरानी थियो । जाँदा मेरा सबै कागजात’हरू साथमा लि’एर गए । त्यसपछि मलाई बर्धमान मे’डिकल अ’स्पतालमा रिफर गरियो, घा’उ निकै गहि’रो भएकाले प्राथमिक उप’चारपछि मलाई दुर्गा’पुरको निजी नर्सिङ्ग होममा लगियो ।’

डाक्टर परमहन्सले बिरा’मीको दाहिने हात पूर्ण रुपमा का’टि’एको जानकारी गराउनुभयो । उहाँका अनुसार अवस्था ना’जुक छ, निधारमा पनि गहिरो चो’ट लागेको छ ।

डाक्टर’हरूले जीवन बचाउन शल्य’क्रिया गरेको पनि उहाँले जानकारी दिनुभयो । उनको हात पूर्ण का’ट्नु पर्यो, किनकि त्यसलाई फेरि जोड्ने सम्भावना’ छैन् । घट’नामा संलग्न सबै’जना फ’रार रहेका छन् । उनीहरुलाई प्रह’रीले खोजिरहेको छ ।