गायिका नानु गुरुङ्ग र नेत्र भण्डारीको आवाजमा ‘पछयौरीको सप्को’ सार्बजनिक(भिडियो सहित)

नेपाली गीत संगीत क्षेत्रमा नया नया प्रतिभा साली कलाकारहरुको आगमन भईरहेको छ भने निरन्तर नेपाली गीत गीत संगीत क्षेत्रमा लागी रहेका छन् सोहि भिडमा गायिका नानु गुरुङ्ग तेही भिडमा संघर्स गरि रहेका छन् ।

गायिका नानु गुरुङ्गले धेरै भन्दा धेरै स्थानमा हुने कार्यक्रमहरुमा आफ्नो प्रस्तुति दिनुको साथै दोहोरी साझहरुमा गाउदै आए पनि आफ्नो यल्बम भने बजारमा दर्शक माझ प्रस्तुत गरेका थिएन भने अहिले आएर नानु गुरुङले आफ्नो पहिलो सांगीतिक कोसेली सार्बजनिक गरेका छन् भने सार्बजनिक भएको छोटो समयमा चर्चा पनि बटुल्दै छ । उक्त गीतको नाम हो ‘पछयौरीको सप्को’ उक्त गीतमा लोकप्रिय गायक नेत्र भण्डारीले साथ दिएका छन् ।

गायिका नानु गुरुङ्ग र गायक नेत्र भण्डारीको आवाज रहेको गीतमा शब्द डम्बर चन्द संगीत भने गायक नेत्र भण्डारीकै रहेको छ भने संगीत सयोजक दोल राजको रहेको छ ।भिडियोलाई निर्देशन गरेका छन् स्मिर्ती तिमिल्सिना ‘गुरु आमाको रहेको छ उक्त गीतमा लोमश शर्मा अन्जलिको नित्य ठ अभिनय हेर्न सकिन्छ भिडियोलाई छायाकन गरेका छन् राजेश घिमिरेले । भिडियो हेर्न तलको लिंक: