रत्नपार्कमा छ यौ’नकर्मीको तमासा: केटाहरु देख्नेबित्तिकै भन्छन्- जाने हो ?

राजधानीको मुटु रत्नपार्क । यहाँ उत्तिकै भीड हुन्छ । यही भीडमा केही युवाहरु सधै उभिएका देखिन्छन् । बारमा छोटा कपडा लगाएका युवतीहरु पनि कसैलाई पर्खिरहे झैं उभिएका देखिन्छन् ।

रत्नपार्कमा यी उभिने र पर्खिनेहरु यौ’नकर्मी हुन् । यहाँ निर्वाध रुपमा यौ’नकर्म भइरहे पनि प्रहरी प्रशासनले नियन्त्रण गर्न सकेको छैन । यहाँ उभिने यौ’नकर्मीहरु संगै उभिएका पुरुषलाई ‘जाने हो’ भनेर मोलमोलाई सुरु गर्छन् । १ हजारदेखि १ हजार २ सयसम्म मोल टुंगो लाग्छ । अनि महिला अघिअघि पुरुष पछि पछि लागेर विद्युत् प्राधिकरणको भवन पछाडिको गेष्ट हाउस पुग्छन् ।

यहाँ दुई वटा गेष्ट हाउसमा यौ’नकर्मीहरुलाई कोठा दिइन्छ । १ घण्टाका लागि भनेर लगिएका ग्राहकहरु १० मिनेटमै फर्कछन् । यी दुवै गेष्टहाउसको काउण्टरमा महिला बसेका देखिन्छन् ।

तर यहाँ बेला बेलामा प्रहरी गाडी लिएर लखेट्न आउछ । प्रहरीले सिटी बजाउदै यौ’नकर्मीहरुलाई धपाउछ पनि । यौ’नकर्मीहरु भाग्छन् । प्रहरी बाटो लागेपछि फेरी उनीहरुको धन्दा सुरु हुन्छ ।

बेला बेलामा प्रहरीले गाडीबाट ओर्लेर यौ’नकर्मीहरु लखेट्ने पनि गरेको छ । उभिएका पुरुषहरु पनि भाग्छन् । उभिएको अवस्थामा भेटिए उनीहरुलाई प्रहरी थर्काएर पठाउछ । तर यौ’नकर्मीहरुको रजगज रोकिएको छैन ।

मलुकुी अपराध संहिता, २०७४ ले यसरी यौ’न धन्दा गर्न बन्देज लगाएको छ । तर कानून विपरित निर्वाध रुपमा यौ’नकर्मीहरुको रजगज जारी छ ।रत्नपार्कमा भेटिएकी यौ’नकर्मीले रत्नपार्कमा बसेर यौ’नकर्म गर्ने युवतीहरुलाई कोठा दिने गेष्टहाउसले प्रहरीसँग मिलेमतो गरेर कोठी चलाइरहेको आरोप लगाइन् ।

उनले भनिन्,‘गोष्टहाउसवालाले पैसा खुवाएको हुन्छ । हामीलाई रत्नपार्कबाट लखेट्ने मात्रै हो । गेष्टहाउस पुगेपछि प्रहरीले पक्राउ गर्दैन ।’ काठमाडौं महानगरले आफ्नै आँगनअगाडि यौ’नकर्मीहरुले यौ’नलीला गरिरहे पनि मौन बसेको छ ।

मलुकुी अपराध संहिता, २०७४ को दफा १ सय २० मा वे’श्याबृत्ति वा वे’श्यागमनका लागि घर, जग्गा प्रयोग गर्न नहुने उल्येख छ । यदि कसैले वे’श्यावृत्ती वा वे’श्यागमनको लागि जानीजानी आफ्नो घर, जग्गा, सवारी साधन प्रयोग गर्न दिए मुलुकी अपराध संहिता २०७४को (२) उपदफा (१) बमोजिम छ महिनासम्म कैद वा पाँच हजार रुपैयाँसम्म जरीबाना वा दवुै सजाय हुने उल्येख छ ।

यो पनि पढ्नुहोस् :
नायक पल शाह र एक नाबालिक गायिका प्रकरणमा नायिकाहरुले आ आफ्नो धारणा राख्न थालेका छन् । पललाई रिहसतमा लिएर प्रहरीले अनुसनधान थालेका बेला नायिका विनीता बरालले पनि आफ्नो धारणा राखेकी छिन् । सामाजिक सञ्जालमा विनिताले लेखेकी छिन् म पनि दुक्ष्ई सन्तानको आमा बन्ने बयारीमा रहेकी छु ।

प्रश्न गर्दै उनले छोरीहरूलाई कसरी बचाउने तर्क राखेकी छिन् । उनले लेखेकी छिन् ललाई – फकाइ गर्ने छोरो मान्छेको नजरबाट आफ्ना छोरीहरूलाई कसरी बचाउने , ‘म पनि सधैँ उस्तै त्रासमा बाँच्ने दुई वटा छोरीहरूकी आमा हुँदै छु

कसरी जोगाउने यी नानीहरूलाई ? कस्तो शिक्षा दिए आफूलाई बचाउन सक्नेछन् रु कुन क्षेत्रमा कर्म गर्न पठाए आफूलाई जतनसँग राख्न सक्लान् रु’ हाल उनी अमेरिकामा छिन् । यसअघि नायिका रेखा थापा र ऋचा शर्माले पनि यस विषयमा आ आफ्नो धारणा राखिसकेका छन् ।

सोही विषयमा पल तनहुँ प्रहरीको हिरासतमा छन्। यो विषय अदालतमा जाने देखिएको छ। यसबीचमा मानिसहरुले समिक्षा, दुर्गेस थापाले पललाई फसाउन खोजेको आरोप लागिरहेको छ।

यस्तोमा रेखा थापाले किशोरीलाई नैतिक मापदण्ड र हिलो छ्याप्ने काम नगर्न आग्रह गरेकी छिन्। उनी घुमाउरो पारामा भन्छिन्,‘२० बर्ष मुनिका छोरीहरु बालिका हुन्, बालिकाले कानुनत सबै प्रकारका सुरक्षा र अभिभावकत्व प्राप्त गर्ने अधिकार राख्दछन्। समाजको भूमिका उनीहरुलाई संरक्षण गर्ने हो, को सँग लभ छ? कति पटक यौ’न सं’प’र्क भयो? यस्ता नैतीकताबादी कुराको कानुनलाई मतलब हुनु हुँदैन ।

समाजको आडम्बर त कुरा गरी साध्य छैन। केटी मान्छे भने पछि दुनियाँ भरी कतै नभएका नैतीक मापदण्ड र हिलो छ्याप्ने चलन लज्जाजनक रुपमा नेपालमा ब्याप्त छ।’ नायक पल शाहको समर्थनमा अहिले मानिसहरु उर्लिन थालेका छन । पल शाह तनहुँ प्रहरीको हिरा,सतमा गएपछी तनहुँ जिप्रकामा पलका शुभचिन्तक र सन्चार्कर्मीको बाक्लो उपस्तिथी रहेको छ ।

यसै गरी नायक पल शाहले हलमा दर्शकसँग बसेर आफ्नो नयाँ चलचित्र ‘म यस्तो गीत गाउँछु २’ हेर्ने इच्छा व्यक्त गरेका छन् । उनले प,क्राउ पर्नुअघि जारी गरेको भिडियो सन्देशमा आफ्नो यो इच्छा पूरा गरिदिन प्रहरीलाई अनुरोध गरेका थिए ।