पिपलको रुखलाई यसरी पूजा गर्नुहोस् ? मिल्नेछ सफलता नै सफलता

पिपल भगवानकै यौटा स्वरुप भएको हिन्दु धार्मिक मान्यता छ , सत्ययुगमा राक्षस जालन्धरको अन्याय अत्याचार अन्त्य गर्न जालन्धरकि पत्नी वृन्दाको सत्य डगाउन भगवान बिष्णु स्वयं जालान्धर्कै रुप धारण गरि गएको र त्यो...

मधेस प्रदेशमा म्यादी प्रहरीमा युवायुवतीको आकर्षण

जनकपुरधाम, ७ चैत-आसन्न स्थानीय तहको निर्वाचनको लागि आह्वान गरिएको म्यादी प्रहरी भर्नामा मधेस प्रदेशका युवाहरूको उल्लेखनीय सहभागिता देखिएको छ । प्रदेशका आठवटै जिल्ला प्रहरी कार्यालयमा म्यादी प्रहरीमा भर्नाका लागि निवेदन दिने युवायुवतीको...

३ बर्षपछि कतारबाट फर्केका श्रीमानलाइ एयरपोर्टबाट लिएर घर जाँदै गरेकी मायादेवी घर नपुग्दै श्रीमानकै काखमा भयो मृत्यु

काठमाडौँ : नवलपरासी बर्दघाट सुस्ता पुर्वको देवचुली नगरपालिका–१५ धौलागिरी चोकमा बुधबार बिहान बस र ट्रक ठो’क्किँदा एक जनाको मृत्यु  भयो । दुर्घटनामा एक जना घाइते भएका थिए । मृत्यु हुनेमा बसमा सवार...

काठमाडौंमा आमसभा गरेर शक्ति प्रदर्शन गर्दै राप्रपा

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आगामी २५ गते राजधानीको खुल्लामञ्चमा आमसभा गर्ने भएको छ। देशभर ठूला, मझौला र साना सभाहरु गरिरहेको राप्रपाले चैत २५ गते काठमाडौंको खुलामञ्चमा आमसभा गर्ने भएको हो। पार्टीको...

ललितपुरमा एकै दिन ठूलो संख्यामा म्यादी प्रहरीमा आवेदन, हेर्नुहोस् म्यादीमा आवेदन दिनेहरुको यो लाइन

ललितपुर, ७ चैत – ललितपुर प्रहरी परिसर जावलाखेलमा आइतबार पहिलो दिन ४ सय ३ जनाले आवेदन दिएका छन् । प्रहरी परिसरका प्रहरी निरीक्षक पुस्कर बोगटीका अनुसार ललितपुरमा निर्वाचन प्रयोजनाका लागि १ हजार...

फेरी विबादमा तानिएका हुन् कपिल शर्मा ?

फिल्म ‘द कपिल शर्मा शो’ मा कपिलकी श्रीमतीको भूमिका निभाएकी सुमोना चक्रवर्तीलाई कसले चिन्दैन । जसलाई कपिलले प्रायः ठूला(ठूला भन्दै जिस्क्याउने गरेको देखिन्छ। उनीहरु प्रायः शोमा ठट्टा गरेको देखिन्छ । जसलाई उनका...

रुस र युक्रेनबीच युद्धविरामका लागि प्रगति : टर्की

अंकारा ७ चैत- रुस र युक्रेनका बीचमा युद्धविरामका लागि सकारात्मक प्रगति भएको देखिएको छ । सो कुरा टर्कीले जनाएको छ ।टर्कीका विदेशमन्त्रीले रुस र युक्रेनका बीचमा युद्धविरामका लागि सहमति भएको र कतिपय...

हिजो घटेको सुनको मूल्य आज भने बढ्यो

काठमाडौँ, ७ चैत-सुनको भाउ सोमबार ताेलामा तीन सय रुपैयाँले बढेर ९९ हजार पाँच सय रुपैयाँ कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साेमबार छापावाल सुन प्रतिताेला ९९ हजार पाँच सय...

ब्याकलेस मोनोकोनीमा अनुष्का सेनको ग्ल्यामर्स लुक, माल्दिभ्सको बिचमा दिईन् बबाल पोज

टिभीको सबैभन्दा ग्ल्यामरस युवा दिवाहरू मध्ये एक, अनुष्का सेन फ्यानहरूको मन जित्न राम्ररी जान्दछन्। इन्टरनेट सेन्सेसन अनुष्का सेनको हरेक लुक्स सामाजिक सञ्जालमा हावी हुन्छ । अहिले माल्दिभ्समा बिदा मनाउने तस्विरमा अनुष्काले आफ्नो...

के हुन लाग्दैछ लेटाङमा ? एक छात्रा माथि शिक्षकले गरे यौन दुब्र्यवहार , शिक्षकलाई आक्रोशित भीड बाट निकाल्ने क्रममा महिला प्रहरीको मृत्यु

मोरंगको लेटाङमा बलात्कार र यौन दुब्र्यवहारका घटनाहरु बढ्न थालेका छन् । केही हप्ता अघि एक बालिकालाई जबरजस्ती करणी पश्चात हत्या गरिएको अवस्थामा भेटिएको घटना सेलाउन नपाउँदै अर्काे घटना बाहिर आएको छ ।...