
पानी नचल्ने सार्कीको हात, चुनावमा औंठाछाप चाहिं चल्ने ?? भिडियो आफै बोल्छ !!
एक छाक खानाको लोभ देखाएर जित्ने नेताले जिन्दगीभर भोकै बनाउछ त्येसैले बरु आज एकछाक खाना दिने हैसियत नभएको तर भोली एकजुगको लागि देश बिकास गर्न सक्ने हैसियत भएको नेतालाई आफ्नो अमुल्य मत...