इतिहासमै पहिलो पटक बन्यो यस्तो दोहोरी गीत-बिदेशिएका नेपाली फर्कन मन लाग्छ यो गीत हेरेपछि -भिडियो सहित
नेपाली लोक संगीतको क्षेत्रमा सुर्य खड्का कुनै नौलो नाम होइन। लगभग १० बर्ष देखि परदेशी जीवन भोगिरहेका खड्का परदेशबाटै सांगीतिक यात्रालाई निरन्तरता दिदै परदेशी गायकको रुपमा परिचित भइसकेका छन्। बग्लुङ्ग घर भइ...