पोखराको नालीमा भेटियो नाल नकाटेको बच्चा

पोखरा । पोखराको नहरमा नाल नकाटेको बच्चा भेटिएको छ । पोखरा महानगरपालिका वडा नम्बर १३ स्थित काहुँखोलामा नवजात शिशु मृत अवस्थामा फेला परेको हो । स्थानीए भन्छन् पाएको सात आड घण्टाको जस्तो देखिने...

बालुवामा खुसि खोज्दै ! हात छैन तर पनि काम गर्नुपर्छ

पोखरा । खुईलीसकेका नंग्राहरुले बालुका खोस्रिरहेका हातहरु । उमेरले किशोरअवस्था देखि तीनविसा सम्म काटिकसेका पाखुराहरु तर नथाकेका जाँगरहरु नसकिएका जिम्मेवारीहरु । कर्म न हो गर्नैपर्ने बाध्यता, जिम्मेवारी न हो निभाउनै प¥यो ।...

हेर्दा हेर्दै पोखराको चिप्लेढुंगामा बीच सडक भासियो

पोखरा, जेठ ३२ । पोखराको ब्यस्त बजार चिप्लेढुंगामा बीच सडक नै भासिएको छ । विपी कोइरालाको शालिक आडमा खानेपानीको पाईप लिक भएर जमिन भासिएको हो । शुक्रबार दिनभरी ठूलो पानी परेका कारण...

पोखरा फेवातालको कन्त–बेजोग (भिडियो सहित)

जेठ ३०, पोखरा । फेवाताल पोखराको सम्पति र सम्पदा हो । पर्यटकहरु फेवातालमा रमाउन जान्छन् तर हामी तालमा पुग्दा भने अर्कै चिजहरु रमाईरहेका थिए । फेवातालका मुहान देखि ड्यामसम्म प्लाष्टिकका टुक्रा, टायर,...

यहि हो त्यो ठाउँ ! ४ वर्षको बच्चा खाने ट्याङ्की

पोखरा । पोखराको मासवारमा पानी ट्याङ्कीमा डुबेर एक बालकको मृत्यु भएको छ । पोखरा ७ , मासवार निवासी निर्मला कोइराला र ऋषिराम कोइरालाका साढे ३ वर्षका छोरा श्रीकृष्ण कोइराला साँझ ७:१० बजे...

पोखरामा दिनदाहडै गोली चल्यो भिडियो सहित

जेठ २९, पोखरा । पोखराको उत्तमचोकमा प्रहरीले लागूऔषध कारोबारी माथि गोली चलाएको छ । लागुऔषध लिएर हिँडेको सूचनाको आधारमा प्रहरीले पक्राउ गर्न खोज्दा प्रहरी माथि आक्रमण भएपछि आत्मरक्षाको लागि प्रहरीले गोली चलाएको...

स्कटल्याण्डको ईडन्वरा मा नेपाली नयाँ वर्ष २०७६ को स्वागत कार्यक्रम।

ईडन्वरा स्कटल्याण्ड नेपाली समुदायलाई प्रतिनिधित्व गर्ने पुरानो संस्था नेपाल स्कटल्याण्ड एसोसिएसनले नेपाली नयाँ वर्ष २०७६ साललाई स्वागत यहि मे १४ तारिख शुभ-कामना आदानप्रदानका साथ सांगीतिक कार्यक्रम भव्य रुपमा मनाएको छ। एडन्वरास्थित नेपाली...

बेशी गाउँको रोधीमा किन आउदिन भन्दैछन त गायक भागिरथ चलाउने (भिडियो सहित)

आफ्नो नया नया सृजना, मौलिक स्वर जस्ता धेरै बिशेषताले परिचित गायक भागिरथ चलाउनेले फेरी आफ्नो अर्को उत्कृष्ट कोसेली लिएर आएका छन् । “बेशी गाउँको रोधी” नामक गीत भखर्रै सार्वजनिक गरेका गायक चलाउनेको...

तिहारको अवसरमा चर्चित गायिका मिरा राणा तथा स्कटल्याण्डका स्थानीय कलाकार साङ्गितिक साॅझ २०१८ भब्यतका साथ सम्पन्न।।।

तिहारको अवसरमा चर्चित गायिका मिरा राणा तथा स्कटल्याण्डका स्थानीय कलाकारहरू द्वारा साङ्गितिक साॅझ २०१८ भब्यतका रुपमा मनाएको छ।।। नेपाली हरूको महान चाड तिहारको को पावन अवसरमा स्कटल्याण्डको ईडन्वरामा मा नेपाली कम्युनिटि द्वारा मिरा...