पेनिकुईक्, स्कडलैण्ड मिड्लोदिएनका सांसद ओविन थम्पसन र मास्टरसेफ सन्तोष शाहको विशेष उपस्थितिमा नेपाली रेष्टुरेन्ट कोशीको भब्यताका साथ उद्घघाटन ।

गत शुक्रबार १८ तारिख नेपाली तथा स्थानीय बासिन्दहरुको बाक्लो उपस्थितिमा औपचारिक रूपमा मिड्लोदिएनका सांसद ओवेन थम्पसन र मास्टरसेफ शेफसन्तोष शाहको विशेष उपस्थितिमा नेपाली रेष्टुरेन्ट कोशीको भब्यताका साथ उद्घाटन गरिएको छ। यस कार्यक्रममा...

अमेरिकी पत्रिका -फिचर्ड मसल एण्ड फिटनेसमा नेपाली मूलका शारीरिक सुगठनका उत्सव सिंहको अन्तर्वार्ता सहित तस्बिर प्रकाशित

विजय थापा । डिसी ।अमेरिकी पत्रिका -फिचर्ड मसल एण्ड फिटनेसमा नेपाली मूलका शारीरिक सुगठनका उत्सव सिंहको अन्तर्वार्ता सहित तस्बिर प्रकाशित भएको छ । गत अगस्त महिनामा सम्पन्न भएको उक्त प्रतियोगितामा आफ्नो समूहको...

आज यस्तो छ सुनचाँदीको भाउ

मङ्सिर १९, काठमाडौं । बिहीबार सुनचाँदीको मूल्य घटेको छ । बुधबार ह्वात्तै बढेको सुनचाँदी शुक्रबार घटेको हो । बिहीबार सुन दुई सय र चाँदी १५ रुपैयाँले घटेको हो । बुधबार ७२ हजार...

फेरी घट्यो सुनको भाउ ! ५६ हजार ९ सयमा कारोबार हुँदै

काठमाडौं, १७ माघ । आज सुन तोलामा २ सय घटेको छ । नेपाल सुनचादी व्यवसायी महासंघले दिएको जानकारी अनुसार आज छापावाला सुन ५७ हजार २ सयमा कारोबार भईरहेको छ । यस्तै तेजावी...