कसैले भगवान देख्नु भएको छ ? छैन भने हेर्नुहोस (भिडियो सहित)

युके, आज मातातिर्थ औंशी अर्थात् जन्मदिने आमाको मुख हेर्ने दिन । आज श्रद्धा, भक्ति, सम्मान र आदर गरिएकी आमालाई मिठो खान तथा राम्रो लगाउन दिई छोराछोरीहरुले आमा बाट शुभ आशिर्वाद ग्रहण गरेर...

किन आमाको सम्मान गर्ने ? आमाको मुख हेर्नु अघि एकपटक पढ्नै पर्ने (भिडियो सहित)

वैशाखकृष्ण अमावस्यालाई हिन्दु संस्कृतिमा आमाको मुख हेर्ने दिन मानिन्छ । यस दिनलाई अर्को शब्दमा मातृऔंसी, मातृदिवस, मातातीर्थ औंसी आदि पनि भनिन्छ । यस दिन आफूलाई जन्म दिने आमाको मुख हेर्न टाढा–टाढाबाट आएर...

मातातिर्थ औँशीको अबसरमा संपूर्ण ममतामयी आमाहरुमा समर्पित कबिता (भिडियो बाचन सहित)

युके, आज मातातिर्थ औंशी अर्थात् जन्मदिने आमाको मुख हेर्ने दिन । आज श्रद्धा, भक्ति, सम्मान र आदर गरिएकी आमालाई मिठो खान तथा राम्रो लगाउन दिई छोराछोरीहरुले आमा बाट शुभ आशिर्वाद ग्रहण गरेर...

अलौकिक माता सबिता र खत्रा चर्चित पत्रकार चेलीको टक्कर अन्तरबार्ता (भिडियो)

युके, सबिता सरु शर्मा आचार्य २०४५ सालमा धनकुटामा जन्मिनु भएको हो | उहालाई ७ वर्ष को उमेर देखि नै अलौकिक शक्तिको ज्ञात भएको हो | माताका वाणीहरु, मानिसले घमण्ड र रीष गर्न...

रबिले लाइव भिडियोमै आएर ३ करोड जनता लाइ सुभकामना दिदै यसो भने (भिडियो)

संस्थागत भ्रष्टाचार, कर्मचारीतन्त्रमा देखिएको लुटतन्त्र र ठगि, अनियमिता र समाजमा देखिएको कुरुति, कुसंस्कार तथा वैदेशिक रोजगारका नाममा विदेश र स्वदेशमा भइरहेका ठगिका घटनालाई पर्दाफास गरेर पत्रकार लामिछाने अहिले चर्चाको शिखरमा छन् ।...

माता सबिताले बल्ल मुख खोल्नु भयो ! यस्तो रहेछ त भित्रि रहस्य ! कहाँ बाट हुन्छ समाज परिवर्तन (भिडियो सहित)

सबिता सरु शर्मा आचार्य २०४५ सालमा धनकुटामा जन्मिनु भएको हो | उहालाई ७ वर्ष को उमेर देखि नै अलौकिक शक्तिको ज्ञात भएको हो | माताका वाणीहरु, मानिसले घमण्ड र रीष गर्न छाडौ...

आज तपाईँ कार्कीको छोरो भएर यो कुरा बोल्दै हुनुहुन्छ तर तपाईँलाई समाजले दिएको थर कार्की नभएर सार्की भैदिएको भए आफूमाथिको अपमान सुहाँउने थियो त?

ज्वाला संग्रौला फेसबुक स्टाटस : जस्ताको तस्तै  एउटा कुकुरको बच्चालाई भने च्याप्प चेपेर म्वाँई खाँदै जिउ मुसार्दै ओछ्यानमा सुताउने अनि आफूजस्तै मान्छेलाई चैं यस्ले छोए जातै गैहाल्छ कि पृथ्वी नै उभिण्डो परिहाल्छ...

अहिले सम्मकै एक फरक प्रसंग खुसिको खबर लिएर आए रबि लामिछाने (भिडियो सहित)

संस्थागत भ्रष्टाचार, कर्मचारीतन्त्रमा देखिएको लुटतन्त्र र ठगि, अनियमिता र समाजमा देखिएको कुरुति, कुसंस्कार तथा वैदेशिक रोजगारका नाममा विदेश र स्वदेशमा भइरहेका ठगिका घटनालाई पर्दाफास गरेर पत्रकार लामिछाने अहिले चर्चाको शिखरमा छन् ।...

बिद्यालयको लूट ,अभिभाबकको बाध्यता र बिद्यार्थीको अन्योल भबिष्यको जिम्मेवार को ?

धन भन्दा बिद्या ठुलो भन्ने कुरा स्कूल पढ्दा बादविवाद प्रतियोगितामा धेरै बिद्यार्थी पढ्दै र घोक्दै आएको बिषय हो | प्राय गरेर धन भन्दा बिद्या ठुलो भन्ने बिषयमा बोल्न सबैले मन पराउछन् |...

कार्डबाट भविष्य हेर्ने पहिलो नेपाली चेली क्षमता ढकाल नेपाली कलाकार हरुको यसरी मन छुदै (भिडियो)

करिब एक दशक अगाडि बेलायत आएकी क्षेमता ढकालको जीवनले सोचेभन्दा छुट्टै मोड लिन पुग्यो । नरसिंग होममा काम गरिरहेकी क्षेमता ट्यारोट कार्ड, वास्तु रेकी र स्टोनको विषयमा दुई वर्ष अध्ययन गर्न पुगिन...