गृहमन्त्री रवि लामिछानेमाथि ब्यग्य गर्दै नायिका सुरक्षा पन्तले लेखिन् यस्तो कविता, कविताको चर्चा
काठमाडौं । नायिका सुरक्षा पन्तले साहित्य भनेपछि निकै रुची राख्ने विषय हो । रियालिटी शो ‘द पोइट आइडल’की एक निर्णायक समेत रहेकी यी सुन्दरीले आफ्ना धारणा कवितामार्फत राख्न थालेकी छन् । सुरक्षाले...