अस्मिता डल्लाकोटिले साथ दिय छत्रले काजललाई छोड्ने, इन्द्रेणीमा पर्यो आजसम्मकै धमाका हेर्नुहोस

इन्द्रेणीका छत्र साही भन्ने बित्तिकै पछिल्लो समय दोहोरीमा सबैले रुचायका कलाकार हुन्। लामो समयको संघर्षसंगै इन्द्रेणिमा स्थान-पायका छत्र साहीलाई अहिले पछिल्लो समय नचिन्ने भन्ने सायदै कमै छन् होला। जसका हरेक दोहोरीका टुक्काहरुले...

सोनिका रोकायले खोलिन् युवराज पारस शाहसँगको सम्बन्धको रहस्य (भिडियो सहित)

माघ-१७, काठमाडौं । सोनिका रोकाय नेपाली विच परिचीत नाम हो । कुनै बेला युवराज पारस शाहसँग पनि नाम जोडिएको थियो । सम्बन्ध के थियो के थिएन सबै अनविज्ञ थिए । तर एउटा...

अभिनेता पल शाह र समिक्षा अधिकारी नाचेको दोहोरी गित युटुवमा भाईरल (भिडियोसहित)

अभिनेता पल शाह र समीक्षा अधिकारीले केही म्युजिक भिडियोमा सँगै अभिनय गरेका छन् । यी दुईको अभिनय रहेको नयाँ म्युजिक भिडियो हो, जोवन । यो लोकदोहोरी गीतमा वसन्त थापा र समीक्षा अधिकारीको...

छोरीसँग रमाउँदै रक्षा श्रेष्ठ ( तस्बिर सहित)

नेपालको लोकप्रिय हाँस्य टेलिश्रृङ्खला ‘भद्रगोल’ र ‘सक्कीगो नि ‘ मा आफ्नो गज्जबको अभिनय प्रस्तुत गरेर चौतर्फी तारिफ बटुलेकी अभिनेत्री रक्षा श्रेष्ठ आमा बनेकी छिन ।उनले आफ्नी छोरी माहिरा ७ महिना पुगेको अबसरमा...

दोहोरी गाएक राजु परियार र ७१ बर्षिय काली बुढी बिच ईन्द्रेणिमा चल्यो घम्साघम्सी कस्ले जित्यो, (भिडियो सहित )

काठमान्डौ- लोक दोहोरिका क्षत्रका राजा भनेर सबैले चिन्दै आयको नाम अनि अनुहार हो राजु परीयार। जो लोकदोहोरी क्षत्रमा निकै नै चर्चीत नाम राजु परियार अहिलेको सबैको मन-मुटु मा बस्न सफल भएका छन्।...

टीका सानु आत्मह’त्या गर्ने स्थितिमा (हेर्नुस् भिडियो )

टीका सानू एक बिशिस्ट लोक गायिका सगै उदाउदै गएकि कलाकार ,उनको चर्चा पछिल्लो समय इन्द्रेणिबाट निकै नै चुललिएको थियो साथै बेलाबेला सहयोग गरिरहने उनी कहिले अनिता खड्कालाई सहयोग गर्न पुग्छिन् त कहिले...

महिलालाई पैसासँग तुलना गरिएको भन्दै दुर्गेश थापाको गीतको प्रसारण रोक्न माग

काठमाडौं । वैज्ञानिक समाजवादी महिला संगठनले भर्खरै सार्वजनिक भएको गायक दुर्गेश थापाको गीतमा महिलालाई पैसासँग तुलना गरिएको भन्दै प्रसारण बन्द गर्न आग्रह गरेको छ । संगठनले आज विज्ञप्ति जारी गरी हालचालै सार्वजनिक भएको...

संगीतमालामा चल्यो फेरी रुवाबासी, कसैको आँखा ओभानो रहेन ,सुप्रिम मल्ल ठकुरी र टिका सानुले गाऊदा गाऊदै भावुक (भिडियो हेर्नुस)

काठमान्डौ – आफ्नो सन्तानलाई एक्लै बेसाहारा छाडेर प्रदेश लाग्नुपर्ने बाध्यता छ नेपालि आमाहरु र बाबुहरुलाई। आफ्नो सन्तानलाई छाडेर आफ्नो देश छाडेर अर्काको देशमा काम गर्न जान त कसलाई हुन्छ र तर पनि...

चर्चित नायिका केकी अधिकारी र प्रकाश सपुत नाचेको दोहोरी गितले युटुवमा तहल्का मच्चायो (भिडियो)

पृथ्वी इन्टरटेनमेन्टले नेपाली सांगितीक दुनियामा नयाँ कोसेली ल्याएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा बिशेष समारोहका बिच ‘चाँदनी’ बोलको लोकगीत सार्वजनिक गरियो । गीतमा लोकप्रिय गायक रामजी खाँड र गायिका सम्झना भण्डारीको...

गुल्मीका भाइरल “बिरे दाईको” पहिलो गीत ‘ऐसुलोको पात’ सार्वजनिक, एकैछिनमा भाईरल (भिडियो सहित)

काठमाडौं : पुरुष र महिला दुवै आवाजमा गीत गाएर सर्वत्र चर्चा कमाएका मुसिकोट नगरपालिका, गुल्मीका बिर बहादुर विश्वकर्मा ‘बिरे दाई’ को आफ्नो आवाजमा गीत रेकर्ड गराउने धोको पुरा भएको छ। उनको गीत...