Wednesday , February 21 2018
Breaking News

मनोरंजन

कमल र आशा साझमा हराए पछी ( भिडियो सहित )

पछील्लो समय एक पछी अर्को भिडियो मार्फत चर्चा कमाउन सफल मोडेल कमल बिष्टको नयाँ भिडियो बजारमा आएको छ । कमल बिष्ट र आशा खड्का अभिनित भिडियोले अहिले बजारमा राम्रै प्रसङ्सा बटुलिरहेको छ् ।  महाबू फिल्मस् प्रालीको प्रस्तुती अनि किउबाङ अन्लाईन दोहोरीको पहिलो कोसेलीका रूपमा “झम्के साझमा” बोलको गित सार्वजानिक गरिएको …

Read More »

भोट माग्न हिडेका नेता नर्सको पछि लागेपछि (भिडियो)

चुनाव आउँदै छ । गाउँघरमा चुनावको रौनक छाउँदै छ । उमेद्वारहरु आफूलाई भोट माग्न गाउँ गाउँ पस्दैछन् । गाउंमा चुनावको लागी जगल्टे, मुन्द्रै लगायतको टोली पनि नेताको पछि सहभागी हुँदै भोट माग्दै जान्छन् । नेता हिड्न नसकेपछि कार्यकर्तालाई बोक्न भन्दै लगाउँछ तर कार्यकर्ताले चकटीले हानेर भूईमा ढलाउँछ। उपचारको लागी आएकी …

Read More »

बुद्धले लण्डन तताए, आयोजकलाई भिड थाम्न हाम्मे हाम्मे (भिडियो)

नेपाल आईडलका बिजेता बुद्ध लामा यतिबेला लण्डनमा छन् । उनले लण्डन स्थित ह्यारो लिजर सेन्टरमा गीत गाउँदा उपस्थित दर्शक थाम्न आयोजकलाई गाह्रो भएको थियो । उनले उक्त कन्सर्टमा कलिलो तामालाई सोध रामलाई लगायत आधा दर्जन बढी गीत गाएका थिए । हेरौं उनको त्यो कन्सर्ट ।

Read More »

थानेश्वरको गीतमा नम्रता र किरणले मर्काए कम्मर (भिडियो)

चर्चित गजल गायक थानेश्वर गौतमको स्वरमा रहेको ‘पिउने पनि रहर छ’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । श्याम रेग्मीको शब्दमा तयार भएको गीतमा गायक गौतम आफैको स्वर र संगीत सुन्न सकिन्छ । रोहित बस्नेतको कोरियोग्राफीमा नायिका नम्रता श्रेष्ठ र मोडल किरण गुरुङले गीतको भिडियोमा छमछम नाचेका छन् । पछिल्लो …

Read More »

प्रचण्ड जिताऔं भन्दै बद्री पंगेनीको अर्को धमाकेदार चुनावी गीत बजारमा

माओवादी केन्द्राका अध्यक्ष प्रचण्ड चितवन ३ बाट चुनाव लड्दै छन् । उनको लागी बद्री पंगेनी लगायतका साथीहरुले चितवनबाट प्रचण्ड जीताऔं भन्दै गीत समेत बाहिर ल्याएका छन् । बाम गठबन्धनबाट उमेद्वार बनेका प्रभावशाली नेता प्रचण्डलाई चितवनबासीले जिताउनै पर्ने कुरा उक्त गीतमार्फत बद्री पंगेनीले बताएका छन् । गत स्थानीय चुनावमा पनि बद्रीपंगेनीको …

Read More »

प्रचण्ड बाबुरामलाई धरधरी रुवाउने दिपाले पाइन समानुपातिक टिकट : मार्मिक गित सहित !!

खगेन्द्र विश्वकर्मा बागलुङ,२० कात्तिक । आसन्न निर्वाचनमा माओवादीले सामना सांस्कृतिक परिवारकी प्रतिभासाली कलाकार दिलमाया रोका गौतम दिपालाई समानुपातिकबाट प्रदेश नम्बर ४ मा दलित महिलाको १ नम्बर सुचिबाट टिकट पाएकी छिन् । उनको जन्म ताराखोला गाँउपालिका वडा न २ अर्गलमा २०४१ सालमा भएको हो । दिपाले २०५७ सालमा चुनवाङ बैठक रुकुममा …

Read More »

दर्शकलाई अर्जुन कुमारको कोशेली ‘फाटेको जुत्ता’ (भिडियो रिपोर्ट सहित ) के दर्शकको साथ् पाउला चलचित्रले ?

गीत र आकर्षक ट्रेलरका कारण चर्चामा रहेको नेपाली चलचित्र फाटेको जुत्ता कात्तिक १७ देखि रिलिज हुन लागेको छ । कात्तिक १७ लाई प्रदर्शन तिथी तय गरिएको यो चलचित्र यो दिन देखि अल नेपाल रिलिज हुने छ । अहिलेको चर्चित नायक सौगात मल्ल यो चलचित्रमा फरक भुमिकामा देखिदै छन् । उनलाई …

Read More »

डीसीमा ‘छक्का पन्जा २’ हेर्न आउनेको घुईचो ,चलचित्र मन्दिर भरि भराउ 

    विजय थापा    दीपाश्री निरौला निर्देशित तथा दीपकराज गिरी र विभिन्न हाँस्य कलाकार मिलेर बनाएको चलचित्र ‘छक्का पन्जा २’ हेर्न डिसीमा घुईचो हुनुको साथै चलचित्र मन्दिर भरि भराउ रह्यो l    अमेरिकाको डीसी महानगर क्षेत्रको भर्जिनियामा प्रदर्शित भएको उक्त चलचित्र हेर्न दुई दिन देखि अविरल वर्षा भएता अमेरिकामा …

Read More »

संचारकर्मी सुबिसुधाको म्युजिक भिडियो सार्वजनिक

काठमाडौं- सञ्चारकर्मी तथा साहित्यकार सुबिसुधा आचार्यद्दारा लिखित ‘हँसाए थोरैले, रूवाए धेरैले’ बोलको गीतको यस हप्ता म्युजिक भिडियो सार्वजनिक भएको छ। चर्चित गायक मनोज राजको श्वर र संगीत झलक संगितम् को रहेको उत्त गीतमाक अभिनय दुर्लभ श्रेष्ठ र अनिता मगरले गरेका छन् । आलाप रेकर्डिड. स्टुडियोले बजारमा ल्याएको यस म्युजिक भिडियोको …

Read More »

मेला पातमा प्रवासी नेपाली हरुको लागि गाउ घरको सम्झनामा यो भिडियो

सुमुधुर स्वरकी धनि गायिका अनुपमा अनु गुरुङ को उत्कृष्ट शब्द तथा लय सामाजिक संजाल मार्फत आफ्ना केहि गित हरु लाइव प्रस्तुत गर्नु भएको छ… तपाई लाइ कस्तो लाग्छ उनको यो आवाजमा प्रस्तुत भएको गित आफ्नो कमेन्ट सल्लाह सुझाब दिन न बिर्सनु होला : उहालाई यो सांगेतिक यात्रा को हाम्रो तर्फ …

Read More »