Tuesday , November 21 2017
Breaking News

मनोरंजन

प्रचण्ड जिताऔं भन्दै बद्री पंगेनीको अर्को धमाकेदार चुनावी गीत बजारमा

माओवादी केन्द्राका अध्यक्ष प्रचण्ड चितवन ३ बाट चुनाव लड्दै छन् । उनको लागी बद्री पंगेनी लगायतका साथीहरुले चितवनबाट प्रचण्ड जीताऔं भन्दै गीत समेत बाहिर ल्याएका छन् । बाम गठबन्धनबाट उमेद्वार बनेका प्रभावशाली नेता प्रचण्डलाई चितवनबासीले जिताउनै पर्ने कुरा उक्त गीतमार्फत बद्री पंगेनीले बताएका छन् । गत स्थानीय चुनावमा पनि बद्रीपंगेनीको …

Read More »

प्रचण्ड बाबुरामलाई धरधरी रुवाउने दिपाले पाइन समानुपातिक टिकट : मार्मिक गित सहित !!

खगेन्द्र विश्वकर्मा बागलुङ,२० कात्तिक । आसन्न निर्वाचनमा माओवादीले सामना सांस्कृतिक परिवारकी प्रतिभासाली कलाकार दिलमाया रोका गौतम दिपालाई समानुपातिकबाट प्रदेश नम्बर ४ मा दलित महिलाको १ नम्बर सुचिबाट टिकट पाएकी छिन् । उनको जन्म ताराखोला गाँउपालिका वडा न २ अर्गलमा २०४१ सालमा भएको हो । दिपाले २०५७ सालमा चुनवाङ बैठक रुकुममा …

Read More »

दर्शकलाई अर्जुन कुमारको कोशेली ‘फाटेको जुत्ता’ (भिडियो रिपोर्ट सहित ) के दर्शकको साथ् पाउला चलचित्रले ?

गीत र आकर्षक ट्रेलरका कारण चर्चामा रहेको नेपाली चलचित्र फाटेको जुत्ता कात्तिक १७ देखि रिलिज हुन लागेको छ । कात्तिक १७ लाई प्रदर्शन तिथी तय गरिएको यो चलचित्र यो दिन देखि अल नेपाल रिलिज हुने छ । अहिलेको चर्चित नायक सौगात मल्ल यो चलचित्रमा फरक भुमिकामा देखिदै छन् । उनलाई …

Read More »

डीसीमा ‘छक्का पन्जा २’ हेर्न आउनेको घुईचो ,चलचित्र मन्दिर भरि भराउ 

    विजय थापा    दीपाश्री निरौला निर्देशित तथा दीपकराज गिरी र विभिन्न हाँस्य कलाकार मिलेर बनाएको चलचित्र ‘छक्का पन्जा २’ हेर्न डिसीमा घुईचो हुनुको साथै चलचित्र मन्दिर भरि भराउ रह्यो l    अमेरिकाको डीसी महानगर क्षेत्रको भर्जिनियामा प्रदर्शित भएको उक्त चलचित्र हेर्न दुई दिन देखि अविरल वर्षा भएता अमेरिकामा …

Read More »

संचारकर्मी सुबिसुधाको म्युजिक भिडियो सार्वजनिक

काठमाडौं- सञ्चारकर्मी तथा साहित्यकार सुबिसुधा आचार्यद्दारा लिखित ‘हँसाए थोरैले, रूवाए धेरैले’ बोलको गीतको यस हप्ता म्युजिक भिडियो सार्वजनिक भएको छ। चर्चित गायक मनोज राजको श्वर र संगीत झलक संगितम् को रहेको उत्त गीतमाक अभिनय दुर्लभ श्रेष्ठ र अनिता मगरले गरेका छन् । आलाप रेकर्डिड. स्टुडियोले बजारमा ल्याएको यस म्युजिक भिडियोको …

Read More »

मेला पातमा प्रवासी नेपाली हरुको लागि गाउ घरको सम्झनामा यो भिडियो

सुमुधुर स्वरकी धनि गायिका अनुपमा अनु गुरुङ को उत्कृष्ट शब्द तथा लय सामाजिक संजाल मार्फत आफ्ना केहि गित हरु लाइव प्रस्तुत गर्नु भएको छ… तपाई लाइ कस्तो लाग्छ उनको यो आवाजमा प्रस्तुत भएको गित आफ्नो कमेन्ट सल्लाह सुझाब दिन न बिर्सनु होला : उहालाई यो सांगेतिक यात्रा को हाम्रो तर्फ …

Read More »

Breaking News भोट माग्न जादा जनतालेनै कुटे यी नेतालाई (भिडियो सहित)

यतिबेला रास्ट्रिय स्तरका टेलिभिजन देखि लिएर चिया पसल सम्म चर्चामा रहेको एक मात्र विषय हो प्रतिनिधि सभाको चुनाब . जताततै यस विषय चर्चामा यो अर्थमा पनि रहेको छ कि जताततै उम्मेदवारहरु भोट माग्नको दिनरात दौडधुप गरिरहेका छन् . रातदिन नसुतेर बिभिन्न तौर तरिका बाट भोट मागेर जनताको घर घरमा पुग्दै …

Read More »

लौ हसाय मदनले नेपाली हरुलाई पेट मिची मिची …. क्यरिक्याचार मास्टर भिडियो

स्कटनेपाल १५ जुलाई २०१७ : अर्घाखाँची वासी (क्यारीक्याचर) कलाकार मन्द पौडेल भन्छन ३८ जना मान्छे लगायत जनावर हरुको समेत आवाज दुरुस्तै निकाल्छन…. अचम्मै खालको प्रकृतिले दिएको रोचक प्रतिभा उनको अझै नेपाली हरु को माझ खासै प्रसार प्रचार न भएको देखियो… हाम्रो टिम स्कटनेपालले मदन पौडेल संग कनेक्ट भै उहालाई लाइव …

Read More »

निशानले पोखे मनको कुरो फेसबुक लाइवमा : Nishan Bhattarai

पूर्व मोरङ उर्लाबारीका निशान भट्टराई अहिले आफ्नो सुरिलो स्वोरका कारण नेपाल आइडलको टोपमा पुगेर धेरै तारिफ पाए भने धेरै नेपालीको मन जित्नपनि सफल भएका छन्। अहिले भर्खरै पहिलो चोटी उनले गरेको सामाजिक संजाल मार्फत लाइव भिडियोले पनि धेरै चर्चा कमाउन सफल भएको छ… हेरौ बिशेष गित संगीत प्रस्तुति निशान भट्टराईको …

Read More »

प्रवासी गायक सुर्य को आवाज र प्रवासी जोडीको जोशिलो डान्स : कति सुहाएको भिडियो

स्कटनेपाल काठमाडौं – बाग्लुंगमा जन्मिएका पवासी गायक सुर्य खड्का अहिले संसार भरि नेपालीहरुको आफ्नो सुमुधुर स्वरमा मन जित्न सफल भएका छन.. जापानलाई कर्मथलो बनाउनुभएका गायक खड्का नेपाली लोकदोहोरी क्षेत्रमा पनि निकै सक्रिय रुपमा लाग्दै आउनुभएको छ । जापानको व्यस्ताका बावजुत पनि समय मिलाएर नेपाली गीत संगीतका लागि समय दिनुभएको छ …

Read More »