सुनिता शर्माको गीतमा अञ्जली अधिकारी र ओवी रायमाझीको अभिनय (भिडियो सहित)

गायीका सुनिता शर्माले आफ्नो नयाँ गीत ‘बस बस पियारी’ बजारमा ल्याएकी छन् । गुल्मी जिल्लामा जन्मिएर काठमाण्डौंलाई कर्मथलो बनाउँदै आएकी सुनिताको हाल सम्म १२ वटा गीतहरु बजारमा आएका छन् । जुनेली रातैमा...

रबिन लामिछाने र चिज गुरुङको दशै गीत सार्वजनिक (भिडियो सहित)

दोहोरी क्षेत्रका चर्चित गायकद्वय रबिन लामिछाने र चिज गुरुङको दशै गीत ‘नरोउ मेरी प्यारी’ बजारमा आएको छ । गीतमा कल्पना सिग्देलको पनि आवाज सुन्न सकिन्छ । व्यपार गर्दा पनि कुनै प्रगती नभएपछि...

बारपाकमा रहेको तरकारी पकेट क्षेत्र कार्यक्रमको अवलोकन

बारपाक सुलिकोट गाउँपालिका वडा नं. २ मान्द्रेमा संचालित तरकारी पक्ट कार्यक्रमको पालिका उपाध्यक्ष सनमाया गुरुङ, प्रमुख प्रशासकीय अधिकृत तुलसी राम आचार्य, इन्जिनियर अभिनव गौतम लगायत कृषि कृषि प्राधिकले अनुगमन गरेका छन् ।...

भिमसेन थापा गाउँपालिका गोरखामा नागरिक घर दैलो स्वास्थ्य सेवा कार्यक्रमको शुभारम्भ

भिमसेन थापा गाउँपालिका गोरखामा जेष्ठ तथा असक्त नागरिक घर दैलो स्वास्थ्य सेवा कार्यक्रमको शुभारम्भ गरिएको छ । गाउँपालिका वडा नं. ३ मा रहेको मानव सेवा आश्रम (बुढी गण्डकी बृद्धाश्रम)बाट भीमसेन थापा गाउँपालिकाका...

भुकम्प आयो-घर भत्कीयो, दमौलीको चौरमा दिउँसै यस्तो (भिडियो)

दमोली बजारको अनसन चौतारी खुल्ला चौरमा मानिसको हुल रुदै कराउदै आउँछन् । भुकम्प आयो घरतत्कीयोे, घर भित्र मान्छे पुरीएको भन्दै रुदै आउँछन् । पछि प्रहरीको भ्यान सहित केही प्रहरी तत्काल आउछन् र...

मोडल सरिता दानकुटीको आत्म*ह-त्या प्रयास (भिडियो)

छिमेकी केटासंगको सम्बन्धबाट गर्भ रहेको र समाजमा बाँच्न गाह्रो भएको भन्दै केटीले आत्महत्या प्रयास गरेकी छन् । आफ्नै घर नजिकका केटासंगको सम्बन्ध परिवारले थाहा पाउँछन् । केटीको महिनाबारी रोकिएपछि केटालाई खबर गर्छे...

अपराध पैसाको लागि साथीको ह”त्या, उखुबारीमा पुरीयो श-ब, घरपछाडीबाट निकालियो अर्को कं’काल (भिडियो)

मोरङको धानपालथान ७ स्थित उखुबारीको खाल्डोमा भेटिएका दुईजना र ललितपुरको धापाखेलमा एकजनालाई ह-त्या गरेको आरोपमा प्रहरीले थप २ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङले शनिबार थप २ जनालाई सार्वजनिक...

स्वस्थानी ब्रत कथाको अध्याय–६ सुनौं (भिडियो)

पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म विधिपूर्वक गरिने स्वस्थानी ब्रत सुरु भएको छ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी ब्रत र माघ स्नान गरिन्छ । बिहान माघ स्नान...

स्वस्थानी ब्रत कथाको अध्याय–५ सुनौं (भिडियो)

पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म विधिपूर्वक गरिने स्वस्थानी ब्रत सुरु भएको छ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी ब्रत र माघ स्नान गरिन्छ । बिहान माघ स्नान...

स्वस्थानी ब्रत कथाको अध्याय–४ सुनौं (भिडियो)