Saturday , October 21 2017
Breaking News

फिल्म बिवादबारे दिपकले मुख खोले, दिपक भन्छन्-‘आणविक बम परिक्षण गरेको होइन’

असोज ११ बाट प्रदर्शन भएको चलचित्र ‘छक्का पञ्जा २’ ले निकै राम्रो समफलता प्राप्त गरेको छ हाल सम्म ‘छक्का पञ्जा २’ ले १२ करोड बढिको व्यापार गरिसकेको छ भने अझै पनि हलहरुमा दर्शकको कमि छैन। यतिका सफलता पाउँदा पनि चलचित्रले निकै आलोचना खेप्नु परेको छ । कसैले चुड्किलाको पोको भने त कसैले तेस्रो स्तरको अनि कसैले नारिलाइ हेपिएको चलचित्र भने । केही दिन अघि एक दुर्गा नामक महिलाले दिपक- दिपालाइ चिट्ठी लेखेका थिए । त्यसैलाइ आधार बनाएर दिपकले यस्तो आक्रोश व्यक्त गरेका छन ।

Leave a Reply