Wednesday , January 24 2018
Breaking News

छोराले ममी खै भन्दै रूदै हिड्छ सानु जहाँ भए पनि फर्क भन्दै राजकूमारले रुदै श्रीमतीलाई अनुरोध गरे (भिडियो)

सिन्धुपाल्चोकका राजकूमार सापकोटा केहि वर्षबाट मलेसियामा कार्यरत छन उनकि श्रीमती दसैको टिकाको दिनबाट बेपत्ता भएकी छिन साना साना नानिहरूहरूलाई छोडेर कहाँ गईन कसैलाई भनकी छैनन्।
राजकूमारले मैले सकेको खूसि दिन्छू फर्केर आईज सानू भन्दै भक्कानिदै फेसबूकमा लाईभ गर्दै फर्कन रुदै अनुरोध गरेका छन् । यो भिडियो उनकि श्रीमती गोमा सामू पूर्याउन राजकुमारले सम्पूर्णमा आग्रह गर्दै आफ्नी पत्नीको बिछोडमा यसरी बह पोख्दैछन।

छोराले ममी खै भन्दै रूदै हिड्छ फर्केर आईज सानू भन्दै यसरी रूदैछन सापकोटा । वहाकी श्रीमतीलाइ देख्नु वा भेट्नुहुने सबैलाई निम्न न मा सम्पर्क गरी सहयोग गर्न पनि उनले अनुरोध गरेका छन् ।

राजकुमार सापकोटा +६०११२३४३९४५७ मलेसिया

बुवाको न: +९७७ ९८१८८४२८८७ नेपाल

भिडियो हेर्नुहोस ।

Leave a Reply

%d bloggers like this: