Monday , October 23 2017
Breaking News

एसएलसी पास नगरेका र चौथो डिभीजन ल्याउने नेपाली सेलिब्रेटीहरु, कारण यस्तो छ (भिडियो सहित )

एसलसीसंगै जिबनमा धेरैले अनेकौ सपना देखेका हुन्छन ।कतिका सपना पुरा हुन्छन त कतिका सपना पुरा हुदैनन । कतिपयका सपना एसलसी नगरे पनि पुरा हुन्छन भने कतिका सपना एसलसी गर्दा पनि पुरा हुदैनन । आज हामीले नेपालका चर्चित सेलिब्रेटीहरुको एसएलसिको बिषयलाइ लिएर आएका छौ ।नेपालका चर्चित सेलिब्रेतिहरु छन् जसमा कतिपयले एसएलसी फेल गरेका छन् त कतिपयले चौथो डिभिजन ल्याएका छन् ।तल भिडियोमा हामीले सम्पूर्ण कलाकारहरुको एसएलसीको बारेमा खुलासा गरेका छौ , भिडियोमा हेर्नुहोला ।

भिडियो हेर्नका लागि यहाँ :

Leave a Reply