Tuesday , October 24 2017
Breaking News

ज्योती मगरका भन्दा कम छैन यो दोहोरी, भन्छन् जति थाके पनि २४ चोटी त..

ज्योति मगरले गाएका दोहोरी सबैले सुन्न मिल्ने खालका हुदैनन् । तर ज्योती मगर जस्तै यहा एउटा टिमले दोहोरी गाएको छ जुन दोहोरी पनि उत्तेजक छ । महोत्सवमा उपस्थित सबैका अगाडी गाईएको यस्तो दोहोरीले नेपाली पहिचान बोकेको दोहोरीमा बिकृती भित्रीएको संकेत गर्दछ । दोहोरीमा धुमाउने पारामा सेक्सको कुरा उठान गरिएको छ जुन सुन्दा असहज लाग्न सक्छ । रामबजार महोत्सव चलिरहेको छ पोखरामा त्यहि रामबजार महोत्सवको गत संस्करणमा प्रस्तुत भएको यो उत्तेजक दोहोरी हेरौं ।

Leave a Reply