Tuesday , October 17 2017
Breaking News

जब मेलिनाले कोरियामा यो गित गाइन, तब यस्तो देखियो (भिडियो सहित )

कोरियामा हुदै गरेको एक संस्कृतिक कार्यक्रममा नेपाल बाट ७/८ जनाको टोलि कोरियामा पुगेको छ।नेपाल आइडलमा टप ४ सम्म पुग्न सफल गायक सागर आले ,गायिका मेलिना राइ ,गायक तारा प्रकाश लिम्बु ,ज्योति मगर आधि कलाकार कोरियामा कार्यक्रमको लागि गएका थिए । सबै कलाक्र्हरुले आफ्नो आफ्नो प्रस्तुति राखी दर्शकलाइ मनोरंजन दिए । त्यस्तै गायिका मेलिना राइले तिम्ले बाटो फेरेउ अरे बोलको गित प्रस्तुति राखे पस्चात् दर्शकको हुटिंग र तालीको ओहिरो मचियो । तल भिडियोमा जस्ताको तस्तै छ ।

भिडियो हेर्नका लागि यहाँ :

Leave a Reply