Saturday , October 21 2017
Breaking News

३ महिनाको गर्भवति छोडेर भारत गएका श्रीमान २९ बर्ष सम्म आएनन्, पखाईमा छिन् श्रीमती (भिडियो)

२९ बर्ष पहिले धन कमाउन भन्दै भारतको हिमान्चल प्रदेश गएका श्रीमान फर्किएलान कि भन्दै अझै बाटो कुरेर बसीरहेकी छिन राम कुमारी खत्री । श्रीमान सोम बहादुर खत्रीले छोडेर जादा उनि मात्र ३ महिनाको गर्भवती थिइन, अहिले गर्भमा रहेको शिशु नै २९ बर्षको भयो तर श्रीमान अझै घर फर्कीएका छैनन् । तर पनि राम कुमारी अझै श्रीमान एक दिन अवस्य आउलान भनेर बाटो कुरी रहेकी छिन ।

Leave a Reply