Tuesday , October 17 2017
Breaking News

१४ बर्सिय बालिका माथि यस्तो अन्याय ,सिधाकुरा जनतासंग – रबि लामिछाने (भिडियो सहित )

रबि लामिछानेको कार्यक्रम “सिधाकुरा जनता सँग”मा रबि लामिछाने जसले कयौं अन्यायमा परेका व्यक्तिको लागी न्याय दिलाउने काम गर्दछन् | रबि लामिछानेले आज एक १४ बर्सिय बालिका माथि भएको अन्याय बिरुद्ध आवाज उठाएका छन् | एक १४ बर्सिय बालिकालाइ हात बाँधेर कालोमासो लगाएर ,सिस्नो पानी हानेर जुताको माला लगाई अन्याय गरेको बिसयलाइ आजको कार्यक्रममा जोड दिएका छन् | तल भिडियोमा रबी लामिछानेकै मुख बाट सुन्नुस आखिर के भएको हो सत्यता ?

भिडियो हेर्नका लागि यहाँ :

Leave a Reply