Monday , October 23 2017
Breaking News

सुन्दर सुदुर पश्चिम साच्चिकै रमणिय छ (भिडियो सहित )

पर्यटकीय हिसाबले अत्यन्तै रमणिय स्थान कर्णालीको चिसा पानी पनि हो, एसियाकै दोश्रो ठुलो एक खम्बाले निर्माण पुलले पनि अझ सुन्दरता थपेको छ l बिसेस गरि गर्मि मौसममा पर्यटक हरुको घुइचोनै हुने कुरा स्थानिय बासीहरु बताउछन , बाह्य पर्यटक हरुलाई त्रिशुली , पोखरा, सौराहा संग संगै सुदुर पश्चिमका रमणिय स्थानहरु सम्म लैजाने पहल गरियो भने सुदुर पश्चिमको सुन्दरता अन्तरास्ट्रिय स्तर सम्म पुग्ने कर्णाली बासि बताउछन l अविरल फिल्म्सले तयार पारेको भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोस

Leave a Reply