Monday , December 11 2017
Breaking News

सागर आलेले खोले कोरियामा भएको बिबादको सत्यता, दिए यस्तो कडा जबाफ (भिडियो सहित)

कोरियामा हुदै गरेको एक संस्कृतिक कार्यक्रममा नेपाल बाट ७/८ जनाको टोलि कोरियामा पुगेको छ। आइडल उपाधिको अन्तिम चरणमा बाहिरिदाँ उनले दिएको अभिव्याक्तिले उनलाई राम्रो र सकरात्मक व्याक्तित्व भएको भनेर आइडल हेर्ने संसारभरका दर्शकले आलेको व्यापक प्रशंसा गरे । तर नेपाल आइडलको पहिलो संस्करण सकिएपछि आफ्नो प्रस्तुति दिन कोरिया आएका आले एपी वान टेलिभिजनलाइ जाबो भनेको भन्दै बिबादमा परेका छन् । यो कुरालाई सागर आलेले प्रस्ट पार्दै के हो सत्य ? उनले जनतासामु मुख खोलेका छन् ? तल भिडियोमा हेर्नुहोला ।

भिडियो हेर्नका लागि यहाँ :

Leave a Reply

%d bloggers like this: