Monday , December 11 2017
Breaking News

गायक सागर आले तानिए विवादमा, करिअर र जिन्दगी माथि असर (भिडियो सहित)

कोरियामा हुदै गरेको एक संस्कृतिक कार्यक्रममा नेपाल बाट ७/८ जनाको टोलि कोरियामा पुगेको छ। आइडल उपाधिको अन्तिम चरणमा बाहिरिदाँ उनले दिएको अभिव्याक्तिले उनलाई राम्रो र सकरात्मक व्याक्तित्व भएको भनेर आइडल हेर्ने संसारभरका दर्शकले आलेको व्यापक प्रशंसा गरे । तर नेपाल आइडलको पहिलो संस्करण सकिएपछि आफ्नो प्रस्तुति दिन कोरिया आएका आले भने अप्रत्यासित जिवन बदलावले मात्तिएपछि अहिले विवादमा तानिएका छन् । सगर आलेको करिअर र जिन्दजिमा के कुराले असर गर्यो अर्थात् सागर आलेले के कुरा भने जसले गर्दा उनि एक्कासी बिबादमा तानिए ? तल भिडियोमा सम्पूर्ण जानकारी पस्केका छौ हेर्नुहोला ।

भिडियो हेर्नका लागि यहाँ :

Leave a Reply

%d bloggers like this: