Wednesday , January 24 2018
Breaking News

काँग्रेसलार्इ कवाडी भनेपछि काँग्रेस नेता चन्द्र भण्डारीले दिए एमाले नेता ओलीलाइ कडा जवाफ (भिडियो सहित)

राजधानीमा भएको एक कार्यक्रममा एमाले अध्यक्ष के‍पी शर्मा ओलीले काँग्रेसलाइ कवाडी भनेपछि तहल्का मचियो । ओलीको त्यो बोलीलाई मध्यनजर गर्दै काँग्रेस नेता चन्द्र भण्डारीले आफ्ना प्रतिक्रया ओलीलाई दिएका छन् । के भने कांग्रेस नेता चन्द्र भण्डारीले ? तल भिडियोमा हेर्नुहोला ।

भिडियो हेर्नका लागि यहाँ :

Leave a Reply

%d bloggers like this: