Monday , October 23 2017
Breaking News

ज्योती मगरको अहिले सम्मकै अश्लिल दोहोरी, गाउनेलाई भन्दा सुन्नेलाई लाज (भिडियो)

ज्योती मगरले जहा गए पनि युवा तन्नेरीहरुलाई उत्तेजक बनाउछिन् । यति मात्र होईन पोखराको महोत्सवमा त उनले केटालाई कण्डम र रुमाल बोकेर हिड्न समेत भनिन् । आफू भन्दा बरिष्ठ गायकहरु जो लोक दोहोरी प्रतिष्ठनका ठूलै पद्मा समेत छन् उनीहरुलाई बोका भन्न समेत पछि परिनन् । यहि पोखरा सिटी रेवान महोत्सवमा उनले कृष्ण देबकोटा संग उत्तेजक दोहोरी गाएकी छन् । यो सुन्दा सुन्ने मान्छेलाई नै लाज लाउने खालका शब्दहरु छन् हेरौं उनको यो दोहोरी धमाका ।

Leave a Reply