Tuesday , October 17 2017
Breaking News

दशैमा घर आएका बुद्धले ‘उ जितेर गई या हारेर गई’ भन्दा हंगामा भो (भिडियो)

बुद्ध लामा नेपाल आईडलको ताज पहिरिएपछि पहिलो पटक दशैको अवसरमा घरमा आए । उनी घरमा ४ दिन बसे । ४ दिनको अबधीमा उनले समर्थक, फ्यान तथा आफन्तजनहरुसंग घरमै भेटघाट गरे, बाबु आमाबाट टिका जमरासंगै आर्शिवाद समेत थापे । बुद्ध लामा पोखरा आउंदा पोखरामा उनको सम्मानको लागी ठूलै भिड जम्मा भयो । उक्त भिडमा उनले सबैलाई सम्बोधन गर्दै उ जितेर गई या हारेर गई नामक गित गाए । यसले झन माहोल तात्यो । उनले दशैको बेला अरु के के गरे हेरौं उनको दशैका केही गतिबिधी ।

Leave a Reply