Monday , December 11 2017
Breaking News

को हुन् यिनी जो बेलायतमा रहेर प्रवासी नेपाली हरुको मन छुने गित गाउछ्न !! गित र अन्तरबार्ता भिडियो सहित !!


काठमाण्डौ – नेपाली लोकदोहोरी क्षेत्रमा क्रियाशिल गायिका मुना थापा मगर र राम बञ्जाडेको सुमधुर आवाजमा मौलिक लोक दोहोरी एलबम “दशै आयो तिहार आयो ”गित नेपालीहरुको महान पर्व विजया दशमी तथा दिपावलीलाई मध्यनजर गदै हाल सालै मात्र बजारमा आएको छ । आम लोक पाखरी श्रोता र दर्शकको मनजित्न सफल गायिका को गितलाई आम रुपमा रुचाउने उनको विश्वास रहेको छ । यस गीतको म्युजिक भिडियो पनि आजै रिलिज भएको छ । “दशै आयो तिहार आयो” गितलाई केशव गाहा र राम बञ्जाडेले रचना तथा संगित गरेका हुन भने गितलाई धिरज पाल्पालीले गरेका छन । मैलिक गितलाई काजिस श्रेष्ठले निर्देशन गरेका छन भने सागर गौतमको छायाँकन , रमित ओलीको सम्पादन रहेको छ । गितको भावमा डुवुल्की कलाकार तथा निर्देशक काजिस श्रेष्ठ, सम्झना श्रेष्ठ र रोशनी गुरुङको अभिनय रहेको छ । हेरौ राम बन्जाडे र मुना थापा को स्वरमा सजिएको यो गित भिडियोमा : समाबेसीआवाजको सहयोगमा

Leave a Reply

%d bloggers like this: