Tuesday , October 17 2017
Breaking News

यो दशैंमा घर आउने मन थियो पापी साहुले दिन्न तलब.. मन छुने भिडियो शितल शर्मा

स्कटनेपाल युके, सुमुधुर स्वर कि धनि गायिका तथा उद्घोशक शितल शर्मा प्रवासी नेपाली हरुको लागी एकदमै एउटा मिठो मार्मिक दशैं गित स्कटनेपाल पेज मार्फत लाइवमा लिएर आउनु भएको छ .. जुन गित सुन्दा खेरि प्रवासमा रहनु भएका दाजु भाइ हरु यो दशैंमा घर जान पाउनु भएन तेही संदर्बमा यो गितका शब्द हरुले तपाई को मन पक्कै पनि छुने छ..
हेरौ भिडियो र आफ्नो कमेन्ट सल्लाह सुझाब दिन पक्कै पनि नबिर्सनु होला धन्यबाद

Leave a Reply