Monday , December 11 2017
Breaking News

सागर आले गए कोरिया, आउन थाले सागरलाई बिदेशबाट निमन्त्रणा (भिडियो)

सागर आले कोरिया गएका छन् । सांगीतिक कार्यक्रममा सहभागी हुनका लागी उनी कोरीया गएका हुन् । उनले् अक्टोबर ३ र ५ तारिखमा हुने कार्यक्रममा आफ्नो प्रस्तुती राख्ने छन् । उनी कोरीयामा एक हप्ता बस्ने र फर्केपछि आफ्नो बजारमा निस्कन लागेको २ वटा गीतको तयारीमा लाग्ने बुझीएको छ ।

Leave a Reply

%d bloggers like this: