Tuesday , February 20 2018
Breaking News

अचानोको मर्म अचानो लाई मात्र थाहा हुन्छ , खुकुरीलाई हैन..!!! भिडियो सहित

सीमा बस्नेत,
स्कटनेपाल २८ सेपटेमबर २०१७, पिडाको मर्म केबल पिडित वर्गलाई मात्र थाहा हुन्छ , सध्य मानिसलाई हैन। त्यो पिडा , त्यो मर्म त्यो आसुको धारा , त्यो चिहावट केबल पिडित बर्गले मात्र भोगेको हुन्छ।पीडित बर्गले मात्र अनुभव गरेको हुन्छ ताकी आम इन्सानले हैन। घटना घटछ सबैको मनमा चस्स घोचे जस्तो हुन्छ !दुइ चार दिन सञ्चार माध्यम ताते जस्तो हुन्छ । विभिन्न मन्त्रालय , संघसंस्था ,यनजियो तातेर अस्पतालको सैयामा भेटन आउछन । स्वास्थ देखी लियर शैक्षिक क्षेत्रामा सरसहयोगको प्रलोप देखाउछन जब पिडितको सामुन्ने समस्याहरु आइ पर्छ ति सबै सहयोगी हातहरु चुपचाप तमासा हेरेर बस्छन। आखिर यो कतिन जेल सम्म चल्ने हो हाम्रो नेपालमा।शैक्षिक क्षेत्र देखी लियर स्वास्थ क्षेत्रमा सहयोग गर्छु भनी ति झुटा बाचा गरेर जाने मन्त्रालय , संघसंस्था र आइन्जोहरुको ति आजव आवाजमा मात्र सिमित हुन्छन । बाकी भिडियोमा सुन्नु होला !

Leave a Reply