Tuesday , October 17 2017
Breaking News

श्रीमतीलाई पलंगमा करेन्ट लगाइ दिन्छु भनेपछि (भिडियो सहित )

यो एक मनोरन्जनात्मक भिडियो हो ।दर्शकलाइ मनोरंजन दिने उदेस्यले निर्माण गरिएको यो भिडियो श्रीमान र श्रीमतीसंग सम्बन्धित अर्थात् आधारित रहेर निर्माण गरिएको छ । यो भिडियोमा समिर सुबेदी र पुजाले अभिनय गरेका छन् ।दर्सकलाइ धेरै भन्दा धेरै मनोरंजन दिन सक्छ भन्ने समीरको भनाइ रहेको छ ।यो भिडियो पूर्वको झापामा निर्माण भएको हो , जसलाई शिशिर बुढाथोकीले छायांकन गरेका छन् भने शिशिर बुढाथोकीकोनै सम्पादन र निर्देशन रहेको छ । मनोरंजन लिनका लागि तल भिडियोमा हेर्नुहोला ।

भिडियो हेर्नका लागि यहाँ :

Leave a Reply