कतारमा सम्पन्न भएको चर्चित रियालिटी सो ‘नेपाल आइडल’ले नेपालको पहिलो नेपाल आइडलको रुपमा पोखराको बुद्ध लामालाई संगै मोरङका निशान भट्टराई फर्स्ट रनर अप भएका थिए भने ललितपुरका प्रताप दास सेकेन्ड रनर अप भएका थिए।
शुक्रबार राति कतारबाट नेपाल फर्किएका नेपाल आइडलका विजेताहरुलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको थियो।निशान भट्टराईको आमा, बुद्ध लामाको बुबा र दिदि लगायत तिनै जना विजेताका आ-आफ्ना आफन्तजन र समर्थकहरु स्वागत गर्न उपस्थित भएका थिए ।निशान भट्टराई ,बुद्ध लामा र प्रताप दास तिनै जना आइडलहरुका अब के के छन् त योजना हरु ? तल भिडियोमा हेर्नुहोला ।
भिडियो हेर्नका लागि यहाँ :