Monday , December 11 2017
Breaking News

प्रहरी आफैले गर्यो मान्छेको अपहरण -अनि माग्यो २० लाख फिरौती (भिडियो सहित )

रबि लामिछानेको कार्यक्रम “सिधाकुरा जनता सँग”मा रबि लामिछाने जसले कयौं अन्यायमा परेका व्यक्तिको लागी न्याय दिलाउने काम गर्दछन् |रबि लामिछानेले आज एउटा स्ट्रिंग अपरेसन गरेका छन् | उनले आज प्रहरीले नै अपहरण गर्दै गरेको स्ट्रिंग अपरेसन गरेका छन् | लिखित उजुरी बिना प्रहरीले एक व्यक्तिको अपहरण गरेर २० लाख रुपैया फिरौती मागेको छ | अन्य जानकारी तल भिडियोमा हेर्नुहोला ।

भिडियो हेर्नका लागि यहाँ :

Leave a Reply

%d bloggers like this: