Monday , December 11 2017
Breaking News

इन्टरनेट बाट हराएको मान्छे खोजि डाउनलोड गर्नुस (भिडियो सहित)

यो एक मनोरन्जनात्मक भिडियो हो ।दर्शकलाइ मनोरंजन दिने उदेस्यले निर्माण गरिएको यो भिडियो इन्टरनेट संग सम्बन्धित अर्थात् आधारित रहेर निर्माण गरिएको छ । समिर सुबेदीको लेख्ननमा निर्माण भएको यो भिडियोमा समिर सुबेदी र पुजाले अभिनय गरेका छन् ।दर्सकलाइ धेरै भन्दा धेरै मनोरंजन दिन सक्छ भन्ने समीरको भनाइ रहेको छ ।यो भिडियो पूर्वको झापामा निर्माण भएको हो , जसलाई शिशिर बुढाथोकीले छायांकन गरेका छन् भने शिशिर बुढाथोकीकोनै सम्पादन र निर्देशन रहेको छ । मनोरंजन लिनका लागि तल भिडियोमा हेर्नुहोला ।

भिडियो हेर्नका लागि यहाँ :

Leave a Reply

%d bloggers like this: