Monday , February 19 2018
Breaking News

नेपालआइडल नभय पछी किन भने निशानले मेराे खास प्रतिस्पर्धा अब सुरु हुँदैछ भिडियो आफै बोल्छ !!!

अारणीय मेरा सम्पुर्ण प्रियजनहरुमा हार्दिक नमन्, साथै नजिकिदै गरेरकाे बडा दशैँकाे शुभकामना । ठिक याे बेला मसँग सबैजनलाई एकमुष्ट सम्वाेधन गर्ने कुनै शब्द छैन । खासमा म निशब्द छु, स्तब्ध छु र म अाफुले अाफुलाई नै अपरिचत ठानिरहेकाे छु र बिस्तारै अाफुभित्र हराइरहेकाे छु । समय उहीँ हाे तर उहीँ समयले हरेक व्यक्तिका लागि फरक अवसर लिएर अाउँदाे रहेछ । मेराे हकमा समयले नेपाल अाइडलकाे मञ्च लिएर अायाे । मलाई कुनै समान्य अवस्थाबाट टपक्क टिपेर नेपाल अाइडलकाे फष्ट रनर अप जस्ताे गरिमामय उपाधी दिलाइ दियाे यसका लागि नेपाल अाइडलप्रति अाभारी छु । बाकि भिडियोमा सुनौ :

Leave a Reply

%d bloggers like this: