Wednesday , April 25 2018
Breaking News

गरिबहरुको पनी आत्मा एऊटै हो नी हैन र? अलौकिक माता भिडियो

(सबिता सरु शर्मा आचार्य) नेपाली माता। हाम्रो यो समाज मा बस्नु भएका दुखीहरु तथा सॅधै समाजमा यसरी सेवा गर्न पाऊदा खुशी छु:- आमा,बाबा,दिदी,बहिनीहरु,दाजु,भाईहरु,ऊहाहरुको पनि त हाम्रो जतिकै मन छ नी हैन त?गरिबहरुको पनी आत्मा एऊटै हो नी हैन र? गरिबहरुको,दुखीहरुको,रुनेहरुको,परिवार बाट दुर हुनु भएको हरुको,मानसिक कमी भएका हरुको,र यो समाज मा अनेकौ कष्टहरु परेकाहरुको र घरबार नभएकाहरुको ऊद्दार गर्नु तथा अलिकती भएपनी मनको पिडाहरुलाई भुलाईदिनु पनि ठुलो धर्म हो र रुनेहरुको आत्मालाई शान्ति दिनुपर्छ र ऑफुले जति सकिन्छ तेति नै सेवा गर्न सक्नुपर्छ यही छ मेरो आसय सॅगै यो सम्पूर्ण दिन दुखीहरुको लागी पनि भगवान् ले रक्षा गरुन यही छ दुर्गाभवानीले पनि रक्षा गर्नुहुनेछ धनधान्यकी देवीले भन्दै हामी सबैले आ-ऑफ्नो तर्फ बाट खुशीको साथ दॅशै मनाऊनु हुनेछ शुभकामना हजुरहरुमा जय होश सॅधै हजुरहरुको।।

Leave a Reply