Tuesday , October 17 2017
Breaking News

नाटकीय रुपमा थोत्रो सामान फोरेर बुद्ध लामालाई गाली गर्ने यी को हुन ?

बुद्ध लामा नेपाल आईडल बने । हुनसक्छ बुद्ध लामा कसैलाई मन नपर्न सक्छ र नपराउन पनि पाउंछ । तर कसैको अस्थित्वमाथी नाटकीय रुपमा यस्तो र उस्तो भनेर तथानाम गाली गर्नु कति सम्म उचित हो ? कुरा बुद्ध लामालाई बिदेशमा रहेका केही नेपालीहरुले बिगे्रको सामानलाई बुद्ध नेपाल आईडल भयो यो गलत भयो भन्दै फुटाउदै गरेको दृश्यको हो । यो दृश्य हेर्दा बिदेशमा रहेका नेपाली हुनपर्छ जसले निशान आईडल बन्न पर्ने र सागर जस्तोलाई निर्णायकले हटाएको भन्दै बुद्धको बारेमा गालीको बर्षा गरेका छन् । किन यसो गरे यीनीहरुले ?

Leave a Reply