Tuesday , October 24 2017
Breaking News

पोखराको सेती खोँचमा मान्छे खस्यो ( लाईभ भिडियो)

पोखराको सेती खोँचमा मान्छे खसेको छ । पोखरा पृथ्वीचोक चाईनापुल मुखी अज्दाजी ३२ बर्षका एक पुरुष खसेका छन् । उनी पुलबाट हाम्फालेको संका लाए पनि कुनै चोट पटक नदेखिएकाले सेतीको किनारबाट खसेको हुनसक्ने अनुमान प्रहरीले गरेका छन् । सेतीको डरलाग्दो खोँचमा खसेका उनीलाई उद्दार गर्न समस्या परेको छ । प्रहरी, स्थानीय बासिन्दा लगायतले उद्दारको प्रयास गरिरहेका छन् । उनी को हुन, किन र कसरी सेती खोँचमा खसे भन्ने बारे केही खुलेको छैन् ।

Leave a Reply