Saturday , October 21 2017
Breaking News

नेपालआइडल नभय पछी निशानले भने मेराे खास प्रतिस्पर्धा अब सुरु हुँदैछ – Nishan Bhattarai | Nepal Idol

अारणीय मेरा सम्पुर्ण प्रियजनहरुमा हार्दिक नमन्, साथै नजिकिदै गरेरकाे बडा दशैँकाे शुभकामना । ठिक याे बेला मसँग सबैजनलाई एकमुष्ट सम्वाेधन गर्ने कुनै शब्द छैन । खासमा म निशब्द छु, स्तब्ध छु र म अाफुले अाफुलाई नै अपरिचत ठानिरहेकाे छु र बिस्तारै अाफुभित्र हराइरहेकाे छु । समय उहीँ हाे तर उहीँ समयले हरेक व्यक्तिका लागि फरक अवसर लिएर अाउँदाे रहेछ । मेराे हकमा समयले नेपाल अाइडलकाे मञ्च लिएर अायाे । मलाई कुनै समान्य अवस्थाबाट टपक्क टिपेर नेपाल अाइडलकाे फष्ट रनर अप जस्ताे गरिमामय उपाधी दिलाइ दियाे यसका लागि नेपाल अाइडलप्रति अाभारी छु । बाकि भिडियोमा सुनौ :

Leave a Reply