Monday , December 11 2017
Breaking News

नेपाल आइडलले यो क्षतिपूर्ति तिर्न सक्छ ? (भिडियो सहित )

नेपालकै पहिलो रियालिटी सो नेपाल आइडल २२ सेक्टेम्बर मा सकिएको छ अर्थात् नेपालले पहिलो नेपाल आइडल पाएको छ । तर पनि जनताहरु एपी वान टेलीभिजन तर्फ आक्रोसित छन् । नेपाल आइडल आयोजकले जून लोकप्रीयता पाएको थियो फाइनलमा त्यो लोकप्रीयता गुमाएको छ । जबकी लाखौ दर्शकहरु बजार तथा चोकमा प्रोजेक्टर राखेर आफ्नो टिभि सेटमा एपी1 टिभि च्यानल नआउनेहरुले अर्काको घर तथा आफन्तकोमा गएर मध्यरातसम्म कुरे तर नेपाल आइडल प्रसारण भएन । नेपाल आइडलले जनता बिरुद्ध गरेका अरु धेरै त्रुटीहरु तल भिडियोमा पस्केका छौ ति त्रुटीहरुको क्षतिपूर्ति नेपाल आइडलले तिर्न सक्छ ? तल भिडियोमा हेर्नुहोला ।

भिडियो हेर्नका लागि यहाँ:

Leave a Reply

%d bloggers like this: