Tuesday , October 24 2017
Breaking News

“आइ लभ यु बुद्ध , तिमी गौतम बुद्धको दोश्रो रुप हौ” Smriti Moktan || Buddha Lama || Nepal Idol

स्मृति मोक्तान (जापान) “हिमाल पहाड तराई कोहि छैन पराई “सयौ भाषा, धर्म,संस्कृति, जात, जातिका हामि नेपालि एउटै काटे रगत सबैको रातोनै हुन्छ हामि एउटै फुलवारी को फूल हौ जस्तो मलाई मात्र नभएर हर मंगोलियन हरुलाई लागेको थियो।जातीय भेदभाव यति सम्मको होला जस्तो लागिरहेको थिएन।जब रियालिटी सो ‘नेपाल आइडल’ भईरहेको थियो। हामिले पनि त्यो रियालिटी सो राम्रो सँग नियालेर हेरिरहेका थियौ। पोखराका ति गाएक बुद्ध लामा आफ्नो कला र गला लिएर प्रतिस्पर्धा भिडिरहेका थिए।कला, गला राम्रो थियो मेहिनत पनि गरिरहेका थिए। सबै राम्रै भएका कारण त हो डेन्जर जोनमा एक पटक मात्र परेको थियो।

Leave a Reply