Monday , October 23 2017
Breaking News

बुद्धको घरमा रुवाबासी ! वुद्धले फोनमा के भने (भडियोसहित)

पोखरा । सर्वाधिक पुरस्कार राशिको फ्रेन्चाईज शो नेपाल आईडल को उपाधी पोखरा का बुद्ध लामाले हात पारेका छन् । कतारको एम्पिथिएटर मा सम्पन्न फिनालेमा अन्य २ प्रतिस्पर्धी लाई दर्शक भोटले हराउदै लामाले उपाधी हात पारेका हुन् ।

जम्मा ९ करोड ३१ लाख ८३ हजार ३ सय ३५ भोट प्राप्त भएको थियो। जसमध्ये ४ करोड ४८ लाख ४५ हजार २ सय ६३ भोट प्राप्त गर्दै बुद्धले प्रतिष्ठाको पहिलो आवाज नेपाल आइडलको उपाधि जितेका हुन्। यो खबर उनको परिवार सम्म पुग्ने माध्यम बनेन अन्तता वुद्धले नै फोन गरे भन्ने यप भिडियोमा ।

Leave a Reply