Monday , October 23 2017
Breaking News

नेपाल आइडलमा बिबादित बनेका गायक रामकृष्ण ढकाल के भनछन् त बिजेता बुद्ध लामालाई ? (भिडियो सहित)

एपीवान टेलिभिजनबाट प्रशारण भइरहेको नेपालको सर्वाधिक रुचाइएको रियालिटी शो ‘नेपाल आइडल’को अन्तिजा आज अर्थात् सेक्त्म्बर २२ मा प्रसारित गरियको छ ।फाइनलमा पुगेका तिनै जना खाली हात फर्कनु पर्ने थिएन । तेस्रो स्थानमा पर्ने प्रतियोगीले १० लाख रुपैयाँ पुरस्कार पाउने छन्। दोस्रोले १५ लाख रुपैयाँ पुरस्कार रहेको छ भने विजेताले २० लाख रुपैयाँ, महिन्द्रा केयुभी १०० गाडी र १५ लाख रुपैयाँको एल्बम कन्ट्रयाक प्राप्त गर्ने छन्।

आज बिजेताको घोसित दोहा कतारमा गरिएको छ । नेपाल आइडलका ३ जना प्रतिस्प्रधी मध्ये प्रताप दास तेस्रो स्थानमा आउन सफल भएका छन् भने निशान भट्टराई दोस्रो र नेपालको पहिलो नेपाल आइडल बुद्ध लामा बन्न सफल भएका छन् ।बुद्ध लामा निशान भट्टराई भन्दा १ करोड बढी भोटले बिजेता भएका छन् । बुद्धले जितेसंगई उनलाई धेरै समर्थक तथा नेपालका चर्चित गायकहरु बाट बढेको ओहिरो आइरहेको छ। नेपाल आइडलमा बिबादित बनेका गायक राम्क्रिशन ढकालले पनि बुद्ध लामालाई बधाई ज्ञापन गरेका छन् ।के भन्दै बधाई दिए त गायक रामकृष्ण ढकालले बुद्धलाइ ? तल भिडियोमा हामीले प्रस्तुत गरिएको छ ।

भिडियो हेर्नका लागि यहाँ:

Leave a Reply