Monday , December 11 2017
Breaking News

नेपालमा किन ब्यापार गर्न गार्‍हो छ र कुनै बिदेशी कम्पनी ले किन नेपाली कंपनी मा लगानी गर्न खोज्दैन भन्ने बिषयमा अंतरराष्ट्रीय सम्मेलन

Inline image 2

विस्व भरिका धेरै जसो लगानी कर्ताहरुले आफ्नो लगानी चाईनीज र भारतीय कम्पनी मा गरिरहेका छन

यस्तै, ठूला कंपनी जो सँग धेरै पैसा छ, तिनीहरुले पनि भारत र चीन जस्तै मुलुक मा बिजनेस गर्दै छन । कुनै पनि देश को कंपनी त्यति बेला सम्म ठूलो हुँदैन जब सम्म त्यस कम्पनी ले लगानी भित्राउन सक्दैन । नेपाल मा न त कुनै लगानी कर्ता नै छन, न त कुनै बिदेशी लगानी । यस्तो परिस्थिति मा, साना र नया नेपालका कम्पनी हरु पीडामा फसेका छन ।

Inline image 2
उमा वेंचर का पार्टनर आशुतोष श्रीवास्तव

यस कन्फरेन्स मा नेपाल र विस्वभरिका का बिजनेस र लगानी कर्ताहरु सम्मिलित हुने प्रोग्राम रहेको छ

Inline image 3
नेपाल का लागि भारतीय राजदूत दीप कुमार उपाध्याय

“जहाँ कि भारत र चाइना का कम्पनी हरुले पछिल्लो दुई दसक मा खरबौं लागानि आफ्नो देश मा भित्र्याएका छन, दुई ठूलो देश भारत र चाइना को बीच मा बसेको नेपाल को नाम सुन्दा लगानी कर्ता हरु टाडा टाडा भाग्ने गरेका छन”, कार्यक्रमका प्रमुख अतिथि र अमेरिकी प्राइवेट एक़ुयटी कम्पनी उमा वेंचर का पार्टनेर आशुतोष श्रीवास्तव ले भन्नु भयो ।  यस्तै प्रोग्राम जनवरी २४ मा नेपालको राजदूतावास नया दिल्ली मा पनि भई रहेको जानकारी नेपाल का लागि भारतीय राजदूत दीप कुमार उपाध्याय ले दिनु भयो । यस्तो प्रोग्राम हरुले लगानी कर्ता हरुलाई नेपालको बारेमा जानकारी दिन मद्दत मिल्ने छ. साथी, नेपाल का मिहिनेति नया पुस्ता का ब्यवसाय गर्ने चाहने हरुलाई अरु लगानी कर्ता र पार्ट्नर हरु सँग भेंटने महत्वपूर्ण माध्यम बन्ने छ ।
टिकट को लागि  अनलाइन अथवा  ९८५१००४५०४ मा सम्पर्क गर्न आयोजक हरुले जानकारी दिएका छन ।

Leave a Reply

%d bloggers like this: