Tuesday , October 24 2017
Breaking News

बुद्ध लामालार्इ निशान र प्रतापलार्इ भन्दा १ कराेड बढी भाेट- कसले कति मत ल्याए ? (भिडियो सहित)

एपीवान टेलिभिजनबाट प्रशारण भइरहेको नेपालको सर्वाधिक रुचाइएको रियालिटी शो ‘नेपाल आइडल’को अन्तिजा आज अर्थात् सेक्त्म्बर २२ मा प्रसारित गरियको छ ।फाइनलमा पुगेका तिनै जना खाली हात फर्कनु पर्ने थिएन । तेस्रो स्थानमा पर्ने प्रतियोगीले १० लाख रुपैयाँ पुरस्कार पाउने छन्। दोस्रोले १५ लाख रुपैयाँ पुरस्कार रहेको छ भने विजेताले २० लाख रुपैयाँ, महिन्द्रा केयुभी १०० गाडी र १५ लाख रुपैयाँको एल्बम कन्ट्रयाक प्राप्त गर्ने छन्।

आज बिजेताको घोसित दोहा कतारमा गरिएको छ । नेपाल आइडलका ३ जना प्रतिस्प्रधी मध्ये प्रताप दास तेस्रो स्थानमा आउन सफल भएका छन् भने निशान भट्टराई दोस्रो र नेपालको पहिलो नेपाल आइडल बुद्ध लामा बन्न सफल भएका छन् ।बुद्ध लामा निशान भट्टराई भन्दा १ करोड बढी भोटले बिजेता भएका छन् । कसले कति मत पाए ? भिडियोमा हामीले प्रस्तुत गरिएको छ ।

भिडियो हेर्नका लागि यहाँ:

Leave a Reply